सोमबार, चैत ४, २०८१

कात्तिक २० देखि पुन: सञ्चालनमा आउँदै नेपाल-भारत बस सेवा

कोरोना महामारीका कारण गत वर्ष चैत ३ गतेदेखि बन्द गरिएको नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालनमा ल्याउन लागिएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी दिए।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

जनकपुरधाम- प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने बहुप्रतीक्षित नेपाल–भारत मैत्री बस सेवा फेरि संचालनमा आउने भएको छ। २० महिनासम्म स्थगति रहेको जनकपुरधाम–पटना बससेवा कात्तिक २० गतेदेखि पुनः सञ्चालनमा आउन लागेको हो। 

health

कोरोना महामारीका कारण गत वर्ष चैत ३ गतेदेखि बन्द गरिएको नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालनमा ल्याउन लागिएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी दिए।

एसी सुविधायुक्त बस सेवा प्रत्येक दिन जनकपुरधामबाट राति ८ बजे जनकपुरधामबाट पटनाका लागि छुट्ने उनले बताए।

२०७५ भदौ महिनामा जनकपुरधामबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र विहारको पटनाबाट विहारका मुख्यमन्त्री नीतिश कुमारले हरियो झण्डा देखाएर नेपाल–भारत मैत्रीपूर्ण बस सेवाको उद्घाटन गरेका थिए।

प्रकाशित: Nov 05, 2021| 17:57 शुक्रबार, कात्तिक १९, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।