आइतबार, भदौ २८, २०८३

सुनचाँदीको मुल्य बढ्यो

 |  आइतबार, भदौ २८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १२ सयले बढेर तोलाको ३ लाख २ हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको ३ लाख १ हजारमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ४६६० मा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको ४६०० मा कारोबार भएको थियो।

प्रकाशित: Sep 13, 2026| 11:34 आइतबार, भदौ २८, २०८३
प्रतिक्रिया दिनुहोस्