सोमबार, फागुन १८, २०८२

जसपा प्रदेश २ का मुख्यसचिव झाले दिए राजीनामा

जनता समाजवादी पार्टीको प्रदेश २ को मुख्यसचिव शम्भु झाले पार्टीक‍ो साधारण सदस्य समेतबाट राजीनामा दिएका छन्।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

सप्तरी- जनता समाजवादी पार्टीको प्रदेश २ को मुख्यसचिव शम्भु झाले पार्टीक‍ो साधारण सदस्य समेतबाट राजीनामा दिएका छन्।

'पार्टीमा काम गर्ने मेरो योग्यता र क्षमता नभएकोले आजको मितिबाट म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको कुरा राष्ट्रिय अध्यक्ष तथा प्रदेश अध्यक्षलाई यसै मार्फत जानकारी गराउन चाहन्छु`, राजीनामा घोषणामा उनले भनेका छन्।

बाचुन्जेल अन्य कुनै पनि राजनीतिक पार्टीमा नजाने उनले बताएका छन्।

- न्युज कारखाना

प्रकाशित: Oct 10, 2021| 12:45 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।