मंगलबार, चैत ५, २०८१

चार वर्षीय छोरासँगै आमाको शव पोखरीमा

धनुषाको धनुषाधाम नगरपालिकामा ४ वर्षीय छोरासँगै आमाको शव पोखरीमा फेला परेको छ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

जनकपुरधाम- धनुषाको धनुषाधाम नगरपालिकामा ४ वर्षीय छोरासँगै आमाको शव पोखरीमा फेला परेको छ। धनुषाधाम नगरपालिका-२ धर्मपुर टोलकी २८ वर्षीया अर्चना सिंह र उनको ४ वर्षीय छोरा कुशकुमार सिंहको शव घर नजिकैको खरीमा सोमबार बिहान फेला परेको हो।

health

आमा छोराको शव पोखरीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतक महिला स्थानीय अशोक सिंहकी श्रीमती हुन्।

पोखरीबाट शव निकालिसकिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। हत्या गरिएको वा आत्महत्या रहेको विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यद्यपि गए राति श्रीमान श्रीमतीबीच विवाद हुँदा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने स्थानीयको भनाई छ। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: Sep 20, 2021| 10:56 सोमबार, असोज ४, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।