शुक्रबार, कात्तिक ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मोटरसाइकल दुर्घटनामा एक भारतीयको मृत्यु, स्थानीयले जलाए टिपर

नियन्त्रण गुमाएर मोटरसाइकल टिपर मुनि परेपछि जनकपुरधाम एक युवकको मृत्यु भएको छ।
 |  आइतबार, असोज १०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

जनकपुरधाम- नियन्त्रण गुमाएर मोटरसाइकल  टिपर मुनि परेपछि जनकपुरधाम एक युवकको मृत्यु भएको छ। 

triton college

मृत्यु हुनेमा भारतीय नागरिक ३५ वर्षीय आनन्द किशोर दास रहेका छन्। उनी भारतीय नागरिक भएको बताइए पनि पूरा ठेगाना भने खुल्‍न सकेको छैन।

आइतबार जनकपुरधामको पिडारीचोकमा नम्बर खुल्न नसकेको मोटरसाइकल चालक दासले गोलम्बर नजिक सोही दिशाबाट आइरहेको ना ७ ख ४७४१ नम्बरको टिपर मुनी मोटरसाइकलको नियन्त्रण गुमाएर अचानक पर्न गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए।

 विपरीत दिशाबाट गएपछि टिपरभित्र मोटरसाइकल पसेको एसपी रानाभाटले बताए। घटनापछि आक्रोशित भीडले  टिपरमा आगजनी गरेका छन्। घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको उनले बताए।

प्रकाशित: Sep 26, 2021| 18:16 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।