सोमबार, जेठ १८, २०८३

Koshi


भीम आचार्य र अष्टलक्ष्मी शाक्य समाजवादीमा आएमात्रै विश्वासको मत दिन्छौं : झाँक्री

नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले एमाले छाडेर समाजवादीमा आएमात्रै प्रदेश–१ र बागमतीका मुख्यमन्त्री भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत दिने बताएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

बीपीका चिकित्सक फेरि आन्दोलित

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक फेरि आन्दोलित भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

नेकपा (एमाले) मोरङ जेठ २ मै फर्कियो

नेकपा (एमाले) मोरङ ०७५ जेठ २ को अवस्थामा फर्किएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

विश्वासको मत पाउँछु : मुख्यमन्त्री आचार्य

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउने दावी गरेका छन्। एमाले विभाजित भए पनि विश्ववासको मत पाउने उनको भनाइ छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

प्रदेश १ मा मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको विपक्षी गठन्धनको निष्कर्ष

प्रदेश १ का विपक्षी गठबन्धनमा रहेका राजनीतिक दलले मुख्यमन्त्री भीमप्रसाद आचार्यको नियुक्त असंवैधानिक भएको ठहर गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

प्रदेश १ सरकार अल्पमतमा परेपछि विपक्षी गठबन्धन छलफलमा

प्रदेश १ मा नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा परेसँगै विपक्षी गठबन्धनले छलफल सुरु गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

प्रदेश १ सरकार अल्पमतमा पर्‍याे, मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ : राई

प्रदेश १ सरकार अल्पमतमा पर्‍याे, मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ : राई
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

प्रदेश १ का १० सांसद एकीकृत समाजवादीमा

प्रदेश १ का १० जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी पक्षमा खुलेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

प्रदेश १ का ७ सांसदले गरे समाजवादीमा सनाखत

प्रदेश १ का ७ जना प्रदेश सांसद नेकपा एकीकृत समाजवादी पक्षमा खुलेका छन्। प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आएका मध्ये ७ जनाले सनाखत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

प्रदेश १ मा दल सनाखतका लागि ८ सांसद पुगे निर्वाचन आयोग

प्रदेश १ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सनाखतका लागि ८ जना प्रदेश सांसद निर्वाचन कार्यालय विराटनगर पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

नेकपा (एकीकृत समाजवादी) का सांसदले चार दिनमा होटल छाडे

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश १ का सांसदहरुलाई होटलमा राखेर बन्धक बनाएको आरोप उनीहरुले चार दिनमा होटल छाडेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

बेपत्ता तथा सहिद परिवार भन्छन्- सरकार हामीले कहिले न्याय पाउँछौं?

मोरङ कटहरीकी ५९ वर्षीया भुलुरदेवी सरदारको छोरा बेपत्ता भएको १७ वर्ष भयो। २० वर्षीय छोरो २०६१ सालमा विराटनगरबाट बेपत्ता भए। भुलुरदेवी जितियाको ब्रतमा थिइन्। छोरो बेपत्ता भएको ७ दिनपछि उनले...
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

विराटनगरमा आज खटयात्रा निकालिँदै

प्रदेश १ को राजधानी विराटनगरमा भव्य रूपमा निकालिँदै आएको राधाकृष्ण रथयात्रा स्थगित गरिएको छ। कृष्णजन्माष्टमीको भोली पल्ट निकालिने गरिएको रथयात्राको ठाउँमा मंगलबार खटयात्रा निकालिँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

डिजेलसहितको ट्यांकर चोरी गर्ने आयल निगमका पूर्वचालक पक्राउ

डिजेलसहितको ट्यांकर चोरेर भाग्दै गर्दा नेपाल आयल निगम विराटनगरका पूर्वचालक पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

प्रदेश १ मा एमालेका १० सांसद होटेलमा, मुख्यमन्त्री आचार्यलाई विश्वासको मत पाउन गाह्रो

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउन मुस्किल देखिएको छ। ९२ सदस्यीय प्रदेश सभामा एमालेलाई बुहमत जुटाउन सकस पर्ने देखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

सप्तकोसीमा वर्षकै उच्च बहाव, ३५ वटा ढोका खुला [११ तस्बिरमा]

सप्तकोसीको बहाव आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको छ। कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार सप्तकोसीमा २ लाख ५७ हजार ७ सय ९० क्युसेकप्रतिसेकेन्ड वहाव पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

कांग्रेस झापा जिल्ला सभापतिमा दुई जनाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

एमाले मोरङको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

चन्द्रवीर राई अध्यक्ष रहेको एमालेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा रुपान्तरण भएको छ। ३२५ सदस्यीय समानान्तर कमिटीका अधिकांश सदस्यले एकीकृत समाजवादीलाई समर्थन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

प्रदेश १ : मुख्यमन्त्री भएको भोलिपल्टै आचार्य र एमाले नेतृत्वबीच खटपट

आचार्यले आफूनिकटका दुई जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नै फोन गरेर न्यौपानेलाई मन्त्री बनाउन निर्देशन दिएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

मुख्यमन्त्री बनेकै दिन भीम आचार्यलाई भातृशोक

प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएकै दिन भीम आचार्यलाई भातृ शोक परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८