सोमबार, जेठ १८, २०८३

Koshi


पार्टी विभाजनबाट एमालेलाई क्षति पुग्न नदिन राजीनामा : राई

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले पार्टी विभाजनबाट नेकपा एमालेलाई क्षति पुग्न नदिन पदबाट राजीनामा दिएको बताएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

प्रदेश १ : मुख्यमन्त्री नियुक्त भएलगत्तै भीम आचार्यको शपथ

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शपथ ग्रहण गरेका छन्। अहिले अन्य मन्त्री नियुक्ति नगरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

मुख्यमन्त्रीबाट पनि राजीनामा दिए शेरधनले

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राईले राजीनामा बुझाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

एमाले नेता भीम आचार्यका भाइ घरमै मृत भेटिए

प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका एमाले नेता भीम आचार्यको परिवारमा शोक परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

प्रदेश १ : एमाले संसदीय दलको नेताबाट शेरधनको राजीनामा, आचार्य सर्वसम्मत चुनिए

नेकपा (एमाले) प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

प्रदेश १ का मुख्यमन्त्री राईले आज राजीनामा दिने

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार राजीनामा दिने भएका छन्। माधवकुमार नेपालको साथ छाडेका भीम आचार्यलाई मुख्यमन्त्री बनाउन राईले राजीनामा दिन लागेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

कोभिडपछिको समस्या झनै डरलाग्दो

झापा घर भएकी ३६ वर्षीया महिला विराटनगरमा बसेर काम गर्छिन्। काम गर्ने क्रममा उनी कोरोना संक्रमित भइन्। उनलाई संक्रमण भएको केही समयपछि उनका श्रीमानलाई पनि संक्रमण भयो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

प्रदेश १ मा लागूऔषधका कारोवारी बढ्दै, एक वर्षमा १५५ जना पक्राउ

प्रदेश १ मा लागूऔषधका कारोवारी बढ्दै गएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लागूऔषधका कारोबारी बढेको पाइएको हो। लागूऔषधको कुलत एवं दुर्व्यसनमा सबैभन्दा धेरै युवापुस्ता आकर्षित भइरहेको प्रहरीले...
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

पूर्वाञ्चल विश्वविद्यालयका चिकित्सक आन्दोलित

पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत चिकित्सक आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

हातमा ओपीडी टिकटसहित कोसी अस्पतालको शौचालयमा एक पुरुष मृत भेटिए

कोशी अस्पताल विराटनगरको शौचालयमा एक पुरुष मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

पारिवारिक झगडा मिलाउन गएका छिमेकीको हत्या

परिवारमा झगडा नगर्न एवं मिलेर बस्नका लागि सुम्झाउने क्रममा रविन, आइतराज र सञ्जयसहितले लिम्बू र कार्कीमाथि दाउराले कुटपिट गरेको डिएसपी श्रेष्ठको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ६, २०७८

छोरी बलात्कार आरोपमा सेनाका पूर्वजमदार पक्राउ

१४ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजमदारलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ६, २०७८

लकडाउनको मेलामा ५० लाख वितरण

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले व्यापार मेला आयोजना तथा मेला उत्सव प्रवर्धन कार्यक्रम गर्न काठमाडौंका २ तथा झापा, मोरङ र सुनसरीका १४ गरी १६ वटा संस्थालाई कार्यक्रम सञ्चालनका लागि...
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

राजनीतिले पूर्वाञ्चल विश्वविद्यालयको स्वास्थ्य सेवा कमजोर

राजनीतिक खिचातानीका कारण पूर्वाञ्चल विश्व विद्यालयअन्तर्गतक‍ा शिक्षण अस्पतालको स्वास्थ्य सेवा कमजोर बनेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

दुर्घटनाका घाइतेको अस्पतालमा मृत्यु भएपछि तनाव, उपचारमा लापरवाही भएको भन्दै आफन्तले बुझेनन् शव

दुर्घटनामा परेर मृत्यु भएका विराटनगरका एक पुरुषको शव बुझ्न आफन्त र परिवारका सदस्यले अस्वीकार गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

दोश्रो तहका नेता तटस्थ हुँदा नेपाल समूहका कार्यकर्ता अलमलमा

पुस ५ गते तत्कालिन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि ओलीविरुद्ध मोर्चाबन्दी गरी संघर्ष गर्दै आएको माधव नेपाल समूह भदौ २ गते एमालेबाट विभाजित भएको...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

जहाँ माधव नेपाल बलिया छन्

यता ओली पक्षकी प्रदेश २ प्रदेशसभा सदस्य शारदा देवी थापाले गणितीय हिसाबमा आफूहरू कमजोर देखिएपनि जनाधार मजबुत रहेको दाबी गरिन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

प्रदेश १ मा ६ केन्द्रीय सदस्यले महन्थको साथ छाडेपछि यादव पक्ष बलियो

केन्द्रीय सदस्य सुरेशसिंह गनगाई, भोगेन्द्र यादव, सिपेन्द्र अग्रवाल, मालबावु सहनी, रामलाल सुतिहार, सञ्जु बर्माले ठाकुर पक्षको साथ छाडेका छन्
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

सप्तकोशी नदीमा दुई महिनामा ६ जनाद्वारा आत्महत्या प्रयास

पछिल्लो २ महिनामा सप्तकोशी नदीमा ६ जनाले आत्महत्याको प्रयास गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

खोपको लाइनमा बस्दा बेहोस, अस्पताल पुग्नासाथ मृत्यु

जिल्ला कारागार मोरङका एक कैदीको मृत्यु भएको छ। मंगलबार दिउँसो स्वास्थ्य कार्यालय मोरङले कारागारमा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम राखेको थियो। खोप लगाउन कैदीबन्दी लामबद्ध भएर बसेका थिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८