सोमबार, जेठ १८, २०८३

Koshi

मादी हत्याकाण्डको पाँच दिन बित्दा पनि घटना रहस्यमय

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको पाँच दिन बित्दा पनि घटना रहस्यमै छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

प्रदेश १ : एकीकृत समाजवादीमा सनाखत गरेका १० सांसदलाई निर्वाचन आयोगको मान्यता

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका १० जना प्रदेशसभा सदस्यलाई निर्वाचन आयोगले शुक्रबार मान्यता दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

खोलाले बगाएका नगरप्रहरीको अवस्था १६ दिनसम्म पनि अज्ञात

नगर प्रहरी सहायक निरीक्षक दिला कार्कीका अनुसार नेपाल प्रहरी, नगर प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी कार्य जारी राखेपनि उनी फेला परेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

सामूहिक हत्याको चार दिनमा पनि भेटिएन कुनै 'क्लु'

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश–१ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी घटनास्थल आइपुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

मोरङ कारागारका बन्दीको मृत्यु

मोरङ कारागारका बन्दी ६० वर्षीय भीमलाल सुब्बाको बिहीबार बिहान मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

प्रदेश १ मा १७५ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा प्रदेश १ का १ सय ७५ स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

मोरङमा ८ जनप्रतिनिधिले मात्रै रोजे नेकपा एकीकृत समाजवादी

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृतमा मोरङका ८ जना जनप्रतिनिधिले सनाखत गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

ताप्लेजुङमा २१ जनप्रतिनिधिले छाडे नेकपा एमाले

ताप्लेजुङमा नेकपा एमालेबाट निर्वाचित २१ जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

उच्च अदालतद्वारा सरकारसँग कोरोना बिमा भुक्तानी नगर्नुको लिखित जवाफ माग

उच्च अदालत विराटनगरले कोरोना बिमा गराएका कोरोना संक्रमितहरुलाई सम्झौता बमोजिम बिमा रकम भुक्तानी नगर्नुको कारण माग गर्दै अजोड इन्सोरेन्ससहित विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

संखुवासभा हत्या प्रकरण : ६ वटै शव पोस्टमार्टमका लागि धरान पठाइयो

मादी नगरपालिका–१ उम्लिङबाट मंगलबार दिउँसो ६ जनाकै शव धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

मादी हत्या घटना : वर्षाका कारण अनुसन्धानमा समस्या

संखुवासभाको मादी-१ मा एकै परिवारका ६ जनाको हत्या घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। सोमबार राति घटना स्थलमा कुकुरसहित संघीय प्रहरी इकाई धरानबाट पुगेको टोलीले अुनुसन्धान सुरु गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

माओवादीले तोक्‍यो प्रदेश १ का जिल्ला नेतृत्वको जिम्मेवारी

नेकपा माओवादी केन्द्रले प्रदेश समितिले जिल्ला सम्मेलनसम्मका लागि नेताहरुको कार्यविभाजन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

संखुवासभा हत्या घटना : धरानबाट घटनास्थल प्रस्थान गर्‍यो कुकुरसहितको टोली

'घटना शंकास्पद छ,' उनले भने, 'घटनाको अनुसन्धान गर्न एसपी साप्'को नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ गएको छ।'
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

कोरोना बिमा भुक्तानीको माग गर्दै पत्रकार महासंघ मोरङद्वारा उच्च अदालतमा रिट दायर

कोरोना बिमा भुक्तानीको माग गर्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले सोमबार उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

थुनुवाको मृत्युपछि विराटनगरमा प्रदर्शन

मोरङ प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि घटनाको विरोधमा सोमबार विराटनगरमा आफन्तले प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

कांग्रेस खोटाङका ७० वडामा सर्वसम्मत, आठमा निर्वाचन

नेपाली कांग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

बीपी प्रतिष्ठानका चिकित्सक पुनः आन्दोलित

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक पुनः आन्दोलित बनेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

बीपी प्रतिष्ठानका चिकित्सक पुनः आन्दोलित

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक पुनः आन्दोलित बनेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

मोरङमा क्रियाशील सदस्यता विवाद, वडा अधिवेशन अनिश्चित

क्रियाशील सदस्यता विवादले प्रदेश १ का १३ जिल्लामा शुक्रबारदेखि सरु भएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

सुल्झियो वर्षौं पुरानो जग्गा विवाद, बन्ने भयो धरानको स्मार्ट बसपार्क

जग्गा विवादका कारण लामो समयदेखि निर्माण हुन नसकेको धरानको स्मार्ट बसपार्कको काम सुरु भएको छ। पन्ध्र वर्ष पुराना जग्गा विवाद टुंगिएसँगै बसपार्क निर्माणको काम सुरु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८