बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

खोलाले बगाएका नगरप्रहरीको अवस्था १६ दिनसम्म पनि अज्ञात

नगर प्रहरी सहायक निरीक्षक दिला कार्कीका अनुसार नेपाल प्रहरी, नगर प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी कार्य जारी राखेपनि उनी फेला परेका छैनन्।
 |  बिहीबार, भदौ २४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

सोलुखुम्बु- दुई सातादेखि खोलामा बेपत्ता सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरीको अवस्था अझै अज्ञात छ। भदौ ८ मा वडा नम्बर २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाएका नगर प्रहरी दावा तेन्जी शेर्पाको अवस्था अझै अज्ञात रहेको नगरपालिकाले जनाएको छ।

triton college

नगर प्रहरी सहायक निरीक्षक दिला कार्कीका अनुसार नेपाल प्रहरी, नगर प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी कार्य जारी राखेपनि उनी फेला परेका छैनन्। 

८ भदौ मंगलबार दिउँसो सोही नगरपालिकाको वडा नम्बर ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८ प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ जान हिँडेका थिए। 

प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन्। गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बगाएको वडा नम्बर २ का वडाअध्यक्ष मिङमार दोर्जी शेर्पाले बताए। न्युजकारखाना

प्रकाशित: Sep 09, 2021| 18:23 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।