सोमबार, जेठ १८, २०८३

एमाले मोरङको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

चन्द्रवीर राई अध्यक्ष रहेको एमालेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा रुपान्तरण भएको छ। ३२५ सदस्यीय समानान्तर कमिटीका अधिकांश सदस्यले एकीकृत समाजवादीलाई समर्थन गरेका छन्।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८
National life
Shivam cement

विराटनगर- नेकपा (एमाले) मोरङको समानान्तर कमिटीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने निर्णय गरेको छ। एमालेमा विवाद भएसँगै नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीको शनिबार सम्पन्न बैठकले एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो। 

चन्द्रवीर राई अध्यक्ष रहेको एमालेको उक्त समानान्तर कमिटी अब भने नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटीमा रुपान्तरण भएको छ। ३२५ सदस्यीय समानान्तर कमिटीका अधिकांश सदस्यले एकीकृत समाजवादीलाई समर्थन गरेका छन्। 

बैठकले मोरङका १७ वटै स्थानीय तह र सबै वडामा पार्टीको भेला आयोजना गरी कमिटी गठन गर्ने निर्णय गरेको छ। बैठकका निर्णयअनुसार सबै स्थानीय तहमा कमिटीको काम तीव्रता दिइनेछ। 

प्रकाशित: Aug 28, 2021| 19:52 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।