सोमबार, फागुन १८, २०८२

Karnali


रुकुमका सबै पालिकामा छान्यो कांग्रेसले नेतृत्व, ५ पालिकामा सर्वसम्मत

रुकुमपश्‍चिमका सबै स्थानीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ। ६ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

सल्यानका स्थानीय तहमा कांग्रेसका दुवै समूहको बराबरी

सल्यानका नेपाली कांग्रेसको दुवै समूह बराबरी अवस्थामा देखिएको छ। गाउँ/नगर अधिवेशनको मतपरिणामलाई आधार मान्दा सल्यानमा दुवै समूह बराबरीको अवस्थामा देखिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

मलामी गएकी महिला भेरी नदीमा बेपत्ता, किनारमा भेटियो कपडा र मोबाइल

सुर्खेतमा मलामी गएकी एक महिला भेरी नदीमा बेपत्ता भएकी छिन्। बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–६ कालिकोट की ३१ वर्षीया अमिला दमाई छिन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

शिक्षक नगेन्द्र बीसी मारिनुको कारण 'अवैध सम्बन्ध'

‘अवैध सम्बन्धका विषय नजिकबाट नियालेका छौं। केही प्रमाण अवैध सम्बन्धमै आधारित छन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘घटना प्रमाणित नहुँदासम्म यो विषय सार्वजनिक गर्न नमिल्ने नभएका कारण यसलाई व्यक्तिगत...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

शिक्षक बीसीको हत्याको कारण व्यक्तिगत रिसइबी, आरोपित मुना सार्वजनिक

दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार बीसीको हत्या गरेको आरोपमा २५ वर्षीया मुना राना पक्राउ परेकी छन्। प्रहरीले उनलाई बुधबार सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

दैलेखमा शिक्षक हत्याका दोषी पहिचान

दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार विसीको हत्यामा संलग्न व्यक्तिहरु पक्राउ परिसकेको प्रहरीले दाबी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

दैलेख शिक्षक हत्या घटना : एकै परिवारका ४ सहित ८ जना पक्राउ

दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार बिसीको हत्याको आशंकामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

जाजरकोटमा फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते

दुर्घटनामा परी मृत्यु हुनेमा बारेकोट गाउँपालिका-२ की ४५ वर्षीया शान्ति रोकाया छन् भने अर्का एक युवाको भने पहिचान खुल्न नसकेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

दैलेखमा शिक्षकको विभत्स हत्या, शंकास्पद दुई जना पक्राउ

‘स्कूलकै प्रांगणमा विभत्स तरिकाले शिक्षकको हत्या भएको खबर आएको छ,’ उनले भने, ‘हत्या कसले र किन गर्‍यो भन्ने यकिन भएको छैन।’
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

बालिका बलात्कार गर्नेलाई १२ वर्ष कैद र ५० हजार जरिवाना

दैलेखमा १६ बर्षिया बालिकालाई बलात्कार गर्ने एक युवकलाई १२ बर्ष कैद र ५० हजार जरिवाना गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

माओवादीले ६ महिनापछि तोक्यो सुर्खेतका स्थानीय तहमा नेतृत्व

जसअनुसार चौकुने गाउँपालिकामा खड्कबहादुर विश्वकर्मा, पन्चपुरी नगरपालिकामा धनबहादुर विक, बराहाताल गाउँपालिकामा ईश्वरीभक्त सुनार र वीरेन्द्रनगर नगरपालिकामा दानसिंङ सुनारलाई इन्चार्ज तोकेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

खोप लगाएका व्यक्तिमा दादुराको संक्रमण, सल्यानमा पनि भेटिए बिरामी

‘खोप लगाएका बालबालिकामा दादुरा हुँदैन भन्ने मान्यता छ,’ चौधरीले भने, ‘तर सल्यान र जाजरकोटमा दादुराविरुद्धको खोप लगाएका बालबालिकामा पनि दादुराको संक्रमण देखिएको छ।’
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

जाजरकोटका थप दुई बालबालिकालाई दादुरा संक्रमण

जाजरकोटमा थप २ जना बालबालिकामा दादुरा संक्रमण भएको छ । भेरी नगरपालिका १ रावतगाउँका ८ वर्षिया भवानी बिक र ११ महिने यसुधा रानामा दादुरा संक्रमण भएको हाे ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

जुम्लामा नेकपा (एस)को शक्ति प्रदर्शन, एमालेभन्दा बलियो भएको दाबी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले शनिबार जुम्लामा शनिबार शक्ति प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

जाजरकोटमा ९ वर्षीया बालिकालाई दादुरा संक्रमण

जाजरकोटमा एक बालिकामा दादुरा संक्रमण पाइएको छ। भेरी नगरपालिका–१ रावतगाउँकी ९ वर्षीया रन्जीता विकलाई दादुरा भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

बन्ने भयो वीरेन्द्रनगर र चौरजहारीमा रंगशाला

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णाली प्रदेश सरकारले खेलकुद पूर्वाधार निर्माण अघि सारेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

कर्णालीका ५५३ वडामा सकियो कांग्रेस अधिवेशन, सुर्खेत र डोल्पामा अनिश्चित

सल्यानका ८३ वडामध्ये ८२, कालीकोटका ८६, दैलेखका ८६, जाजरकोटका ७७, रुकुमपश्चिम ७३, जुम्लाका ६०, मुगुका ४५ र हुम्लाका ४४ वटा वडामा गरी कुल पाँच सय ५३ वडाको अधिवेशन सम्पन्न भएको...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

कर्णालीका ३५४ जनप्रतिनिधिले रोजे नेकपा एकीकृत समाजवादी

सल्यानका ७६ जना, कालिकोट ६५ जना, दैलेखका ६३ जना, जुम्लाका ४४ जना, डोल्पाका ४२ जना, मुगुका २९ जना, सुर्खेतमा १५ जना, जाजरकोटमा १० जना, हुम्लामा ५ जना र रुकुमपश्चिममा तीन...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

डोल्पामा ४१ जना जनप्रतिनिधिले छाडे एमाले

डोल्पाका ४१ जना जनप्रतिनिधिले एमाले छोडेका छन्। सोमबार ठूलिभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीसहित ४१ जनाले एमाले छाडेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

कर्णालीमा ७१८ मध्ये २७२ वडामा सकियो कांग्रेस अधिवेशन, ४४६ वडामा कहिले?

कर्णाली प्रदेशका दुई सय ७२ वडामा नेपाली कांग्रेसको वडाधिवेशन सम्पन्‍न भएको छ। कुल सात सय १८ वडामध्ये दैलेखका ८६, जाजरकोटका ७७, जुम्लाका ५९, हुम्लाका ३७, मुगुमा १९ र सल्यानका ३१...
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८