बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • शिक्षक बीसीको हत्याको कारण व्यक्तिगत रिसइबी, आरोपित मुना सार्वजनिक

शिक्षक बीसीको हत्याको कारण व्यक्तिगत रिसइबी, आरोपित मुना सार्वजनिक

दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार बीसीको हत्या गरेको आरोपमा २५ वर्षीया मुना राना पक्राउ परेकी छन्। प्रहरीले उनलाई बुधबार सार्वजनिक गरेको हो।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८
National life
Shivam cement

सुर्खेत– दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार बीसीको हत्या गरेको आरोपमा २५ वर्षीया मुना राना पक्राउ परेकी छन्। प्रहरीले उनलाई बुधबार सार्वजनिक गरेको हो।

गुराँस गाउँपालिका–८ छोटेपोखरीकी २५ वर्षीया मुना रानाले व्यक्तिगत रिसइबीका कारण शिक्षकको हत्या गरेको बयान दिएको दैलेख प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रानाले शिक्षकको हत्या आफैंले गरेको स्वीकार गरिसकेकी छन्। उनी डम्बर खड्काकी पत्नी हुन्। उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Sep 15, 2021| 17:04 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।