सोमबार, फागुन १८, २०८२

Karnali


मुगुमा ७० जना यात्रु सवार बस दुर्घटना हुँदा २३ को मृत्यु

नेपालगञ्जबाट मुगुका लागि छुटेको यात्रु बस मुगु जिल्लाको रारा छायानाथ नगरपालिका वडा नम्बर ७ मा दुर्घटनाग्रस्त हुँदा २३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

हुम्लाको सिमकोटमा एक महिनादेखि टेलिफोन अवरुद्ध

दसैँ, तिहार जस्तो समयमा पनि टेलिकमले टावर नबनाउँदा हजारौं सेवाग्राही सञ्चार सुविधाबाट वञ्‍चित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

हिल्सा नाका खोल्न माग, यो वर्ष महँगियो दसैं

कोभिड– १९ को सङ्क्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सीमा नाका सञ्चालन गर्ने आग्रह...
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

कर्णालीमा चार हजार सुरक्षाकर्मी परिचालन, ९७२ स्थानमा विशेष निगरानी

कर्णाली प्रदेशमा दसैं-तिहार र छडपर्वको सुरक्षाका लागि चार हजारबढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

दसैंको मुखमा मुगुमा महंगी बढ्यो

खत्याडमा यातायातको पहुँच भए पनि खत्याडवासीलाई यातायात सञ्चालनले पनि महंगी खेप्न बाध्य भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

नाकमा मकैको दाना अड्केकी बालिकाको उपचारको क्रममा मृत्यु, डाक्टरलाई कारबाहीको माग

जिल्लाको नारायण नगरपालिका-४ कि साढे दुई वर्षकी बालिका कुसुम कटुवालको नाकमा मकैको दाना अड्केर उपचारको क्रममा मृत्यु भएपछि आफन्तले कर्णाली प्रदेश अस्पतालमा आन्दोलन गरिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

श्रीमती हत्याको आरोपमा सुरेश नेपाली पक्राउ

४० वर्षीया श्रीमती कमला नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका ३ रातोपुल बस्ने ५० वर्षीय सुरेश नेपालीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

माइत हिँडेकी रामकलीको डोजरको ठक्करबाट मृत्यु भएको प्रहरीको निष्कर्ष

सल्यानमा माइती जान हिँडेकी रामकली खत्रीको डोजर (जेसीवी) को ठक्करबाट मृत्यु भएको प्रहरीले निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

सहमतिका लागि भन्दै जुम्ला कांग्रेसको अधिवेशन सारियो

जुम्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ। सहमतिमा नेतृत्व चयन गर्न भन्दै हाललाई जिल्ला अधिवेशन स्थगित गरिएको नेपाली कांग्रेस जुम्लाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

हुम्लामा पौडेल समूहद्वारा वडादेखि जिल्ला तहसम्म समानान्तर कमिटी घोषणा

देउवा समूहले वडादेखि जिल्ला कमिटीसम्म एकलौटी गरेको आरोप लगाउँदै पौडेल समूहले सोमबार समानान्तर जिल्ला कमिटी गठन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

शीर्ष नेताहरूलाई कांग्रेस कालीकोटको सन्देश– आम निर्वाचन आइसक्यो, मिलेर महाधिवेशन गर्नु

विवादै–विवादका बीच वडा–गाउँ–नगर र जिल्ला महाधिवेशन भइरहेका बेला कालीकोटमा भने कांग्रेसले आन्तरिक प्रतिस्पर्धालाई शून्यको अवस्थामा पुर्‍याएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

कालिकोटको सभापतिमा पौडेल पक्षमा शाही सर्वसम्मत

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कालीकोटको सभापतिमा अम्मबहादुर शाही सर्वसम्मत चयन भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

सल्यानमा माइत हिँडेकी महिलाको रहस्यमय मृत्यु, हत्याको आशंका

सल्यानमा माइत हिँडेकी एक महिलाको रहस्यमय मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

जीपको ठक्करबाट सल्यानमा दुई विद्यार्थीको मृत्यु

सल्यानमा जीपको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा शारदा नगरपालिका–६ बरलाकी १८ वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

भवन भत्किँदा जाजरकोटमा ९ जना विद्यार्थी घाइते

जाजरकोटमा विद्यालयको भवन भत्किँदा ९ जना विद्यार्थी घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

कर्णालीका तीन जिल्लामा कांग्रेस जिल्ला अधिवेशन हुँदै

आज कर्णालीका तीन जिल्लामा नेपाली कांग्रेसको अधिवेशन हुने भएको छ। कालीकोट, मुगु र हुम्लामा जिल्ला अधिवेशन हुन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

कांग्रेस महाधिवेशनः हुम्ला सभापतिका लागि तीन नेताको दौडधुप

जिल्ला अधिवेशनको समय नजिकिँदै गर्दा हुम्लामा नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ। हुम्लामा भोलि (शुक्रबार) जिल्ला अधिवेशन गर्ने तयारी छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

कर्णालीका पालिकामा पौडेल समूह बलियो, कहाँ को विजयी?

अधिवेशन सम्पन्न भएका ६२ मध्ये ३४ स्थानीय तहमा पौडेल समूहले बहुमत पदाधिकारीसहित सभापति हात पारेको सम्बन्धित जिल्लाका निर्वाचन अधिकारीले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

मुगु अस्पताललाई ब्याक टु लाइफको सहयोग

ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय परियोजना साझेदार संस्था मानव अधिकार वातावरण तथा विकास केन्द्रमार्फत मुगु जिल्ला अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

‘सिञ्जा सभ्यता’ जोगाउन यसरी कस्सिए जुम्ली सांसद

सिञ्जासँगै कर्णाली प्रदेशका अन्य भूभागको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक, धार्मिक तथा भाषिक विकास र संरक्षणका कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८