सोमबार, फागुन १८, २०८२

Karnali


जीवनबहादुर शाहीलाई २१ सदस्यको समर्थन, ८ बजे शपथ गराउने तयारी

शाहीलाई प्रदेशसभाका २१ सदस्यको समर्थन छ। मुख्यमन्त्रीमा दाबी पेसका लागि प्रदेश प्रमुख कलौनीले मंगलबार साँझ साढे सात बजेसम्मको समय तोकेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

२१ सांसदको समर्थनसहित कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी पेस

कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि का‌ग्रेस संसदीय दलका नेता जीवबहादुर शाहीले दाबी पेस गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

कस्तो बन्ला कर्णालीको नयाँ क्याबिनेट? चर्चामा छन् यी अनुहार

कर्णाली प्रदेश सरकारले आज (मंगलबार) नयाँ नेतृत्व पाउँदैछ। नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बन्दैछन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

माओवादीलाई मत दिँदा जीवनबहादुरलाई जुरेको मुख्यमन्त्री

आम निर्वाचनको मतपरिणाम शाहीले सोचेजस्तो आएन। निर्वाचन जिते पनि मुख्यमन्त्री बन्न पाएनन् शाही। कारण– कर्णालीमा प्रत्यक्षतर्फका १२ वटा निर्वाचन क्षेत्रमा कांग्रेसबाट उनले मात्रै निर्वाचन जिते।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

मंगलबार साँझसम्म कर्णालीको मुख्यमन्त्रीमा दाबी गर्न आह्वान

सोमबार साँझ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा स्वीकृति गर्दै प्रदेश प्रमुख कलौनीले मंगलबार साँझ साढे सात बजेभित्र बहुमतसहित मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

साढे तीन वर्षमा के गर्‍यो कर्णाली सरकारले? [मुख्यमन्त्री शाहीको सम्बोधन]

३६ ऐन¸ ६ गठनादेश¸ १० नियमावली¸ ३८ कार्यविधि र १० वटा निर्देशिका निर्माण गरी लागु गरेका छौ। अझैपनि २९ वटा विधेयक सम्मानित प्रदेश सभामा विचाराधिन छन् भने केही मस्यौदा तयारीकै...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी उनले राजीनामा दिएको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

सोमबारै राजीनामा दिँदै कर्णालीका मुख्यमन्त्री शाही, जीवनबहादुर बन्दै नयाँ मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

कर्णालीमा समाजवादीका तीन मन्त्री पदमुक्त

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री सोमबारदेखि पदमुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ताको राजीनामा

कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन्। खनालले व्यक्तिगत कार्य व्यस्तताको कारण पदबाट राजीनामा दिएको जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

जिप दुर्घटनामा १२ जना घाइते

सल्यानमा बुधबार जिप दुर्घटना भएको छ। कुमाख गाउँपालिका–२ मर्मपरिकाँडाबाट नेपालगन्ज जाँदै गरेको भे १ ज ९३० नम्बरकोे जिप दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

कर्णालीका तीन मन्त्रीले राजीनामा दिँदै, मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दाबी

कर्णाली प्रदेशका गैरसांसद तीनजना मन्त्रीको समयावधि १५ कात्तिकमा सकिँदै छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

एमालेको वडाधिवेशन : सुर्खेतका दुई वडाको नेतृत्व महिलाको हातमा

नेकपा (एमाले) सुर्खेतका ८० वडाको अधिवेशन सम्पन्न गरेको छ। ९९ वडा मध्ये मंगलबार ८० वडाको अधिवेशन सम्पन्न गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

निगमले जहाज नउडाउँदा बिरामी मर्कामा

हुम्लामा नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान नभर्दा जिल्ला बाहिरिने जिल्लावासी समस्यामा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

कर्णाली : मुख्यमन्त्री फेर्ने विषयमा कांग्रेस-माओवादीबीच टकराव

अब माओवादीले इमानदारीका साथ सहमति कार्यान्वयन गर्नुपर्छ, होइन भने कांग्रेस सरकारबाट बाहिरिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

खुकुरी देखाएर तीन लाख लुटपाट

बाँकेको नेपालगञ्‍जका व्यापारी सेराज हलवाई सल्यानको कपुरकोट गाउँपालिका गाउँपालिका –१ को कालापात्ला जंगलमा लुटिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

सुर्खेतमा एमालेको वडा अधिवेशन तीन दिन सर्‍यो

सुर्खेतमा नेकपा (एमाले)को वडा अधिवेशन तीन दिन पछि सरेको छ। एमालेले आज देशभर वडा अधिवेशन गर्दैछ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा थापा

नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा दैलेखका अम्मरबहादुर थापा मानोनित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

जाजरकोट-डोल्पा सडकखण्ड अवरुद्ध, नुन तेलको हुन थाल्यो अभाव

जाजरकोट-डोल्पा सडकखण्डको रूकुमपश्चिम र डोल्पा सडकमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

वर्षाले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

चार दिनदेखि अविरल वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको कर्णाली राजमार्ग शुक्रबार बिहानबाट खुल्ला भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८