बुधबार, जेठ २०, २०८३

सुर्खेतमा एमालेको वडा अधिवेशन तीन दिन सर्‍यो

सुर्खेतमा नेकपा (एमाले)को वडा अधिवेशन तीन दिन पछि सरेको छ। एमालेले आज देशभर वडा अधिवेशन गर्दैछ।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८
National life
Shivam cement

सुर्खेत– सुर्खेतमा नेकपा (एमाले)को वडा अधिवेशन तीन दिन पछि सरेको छ। एमालेले आज देशभर वडा अधिवेशन गर्दैछ।

तर सुर्खेतमा भने कात्तिक ९ गते मात्रै वडाधिवेशन हुने एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले जानकारी दिए। त्यस्तै सुर्खेतमा एमालेले कात्तिक १५ गते पालिका अधिवेशन गर्ने तयारी भएको शाहीले बताए।

अधिवेशनको थप तयारीका लागि भन्दै एमाले सुर्खेतले आज (शनिबार) जिल्ला कमिटी बैठक बोलाएको छ। जिल्ला कमिटी बैठकले अधिवेशन सम्पन्न गर्नका लागि समन्वय र सहजीकरण गर्ने प्रतिनिधिहरु तोक्नेछ।


प्रकाशित: Oct 23, 2021| 10:20 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।