मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ताको राजीनामा

कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन्। खनालले व्यक्तिगत कार्य व्यस्तताको कारण पदबाट राजीनामा दिएको जनाएका छन्।
 |  बिहीबार, कात्तिक ११, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन्। खनालले व्यक्तिगत कार्य व्यस्तताको कारण पदबाट राजीनामा दिएको जनाएका छन्। 

triton college

असोज ३१ गते खनालले दिएको राजीनामा बुधबार नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले स्वीकृत गरेका छन्। 

प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारको रूपमा रहने मुख्य न्यायाधिवक्तामा नियुक्त भएका खनालले वर्षदिन नपुग्दै पदबाट राजीनामा दिएका हुन्। गएको चैत ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त भएका उनले ६ महिना २५ दिन काम गर्ने मौका पाए।

यसअघि मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि कार्यकाल नसकिँदै पदबाट राजीनामा दिएका थिए। गएको फागुन १३ गते मानन्धरले पदबाट राजीनामा दिएपछि खनाल मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए।

प्रकाशित: Oct 28, 2021| 07:23 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।