सोमबार, फागुन १८, २०८२

Karnali


वडाध्यक्षको 'ज्यादती' : फेसबुकमा गाली गरेको भन्दै नागरिकलाई सेवाबाटै बञ्चित

सल्यानको एक वडाध्यक्षले फेसबुकमा गालीगलौज गर्ने युवालाई वडाबाट दिइने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

कर्णालीका ६७ प्रतिशत नागरिक अझै टुकीकै भरमा

कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

पदाधिकारीलाई कामकाजमा रोक लगाएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको विरोध

उपकुलपति र रजिष्ट्रारलाई कामकाज गर्न रोक लगाएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीले विरोध गरेका छन्। प्रतिष्ठानका ८० भन्दा बढी कर्मचारीले हस्ताक्षर गर्दै विरोध गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

दुर्घटनाबाट सन्तान गुमे, कसले पुछिदेला दुर्गाका आँसु?

यसपालिको तिहारकै बेला दुर्गादेवीलाई बज्रपात पर्‍यो। तिहारको दुई दिन अघि (१८ गते २६ वर्षीय छोरा रविन र तिहारको भोलिपल्ट (२१ गते राति) २९ वर्षीया छोरी रानीलाई गुमाइन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

लोकसेवा विज्ञापन खोल्ने तयारीमा कर्णाली सरकार

कर्मचारीको लागि वर्षौंदेखि केन्द्रको भरपर्दै आएको कर्णाली प्रदेशले अब आफै कर्मचारी पदपूर्ति गर्ने भएको छ। जसका लागि प्रदेश लोकसेवा आयोगले कर्मचारी पदपूर्तिको प्रक्रिया सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

सल्यान बस दुर्घटना : मृतक १२ जनाकै पहिचान खुल्यो

सल्यानमा आइतबार भएको बस दुर्घटनामा मृतक १२ जनाकै पहिचान खुलेको छ। मृत्यु हुनेहरुमा सल्यान र दाङका ६-६ जना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

सल्यान बस दुर्घटना : मृतक १२ मध्ये १० जनाको सनाखत

सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका १२ मध्ये १० जनाको सनाखत भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

सल्यान बस दुर्घटना अपडेट : १२ जनाको मृत्यु, तीनको सनाखत

सल्यानको खलंगाबाट दाङको तुलसीपुरतर्फ गुडिरहेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या बाह्र पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

सल्यानमा बस दुर्घटनामा ११ जनाको मृत्यु, २६ जना घाइते

सल्यानबाट दाङतर्फ गुडिरहेको यात्रुवाहक बस दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

लाली स्वास्थ्यचौकीमा औषधी अभाव

एक हप्तादेखि लाली स्वास्थ्यचौकीमा औषधी अभाव भएपछि वडा नम्बर १ को लागी, प्युस, गोक्पालगायत गाउँका बिरामी मर्कामा परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

जुम्लाको 'रैथाने' उत्पादनको संरक्षण र प्रवर्द्धन गर्दै चन्दननाथ सहकारी

बचत तथा ऋण लगनाीको क्षेत्रमा काम गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जुम्लामा अर्गानिक मिनिमार्केट खोलेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

लय समाउँदै कर्णालीको पर्यटन

कर्णाली प्रदेश सरकारले ठुलो संख्यामा पर्यटक भित्र्याउने उद्देश्यले दुई वर्षअघि ‘भ्रमण वर्ष’ अभियान चलाएको थियो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

मुख्यमन्त्री शाहीलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस

तत्कालै सरकार विस्तार गर्ने बताएपनि गठबन्धनमा कुरा नमिल्दा सरकार विस्तारको काम पर धकेलिएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

माइत हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता

तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

जीवनबहादुर शाही मुख्यमन्त्री भएपछि हुम्ला कांग्रेसद्वारा दीप प्रज्वलन

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लाबाट मुख्यमन्त्री बन्दा हुम्ला कांग्रेस उत्साहित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

कर्णालीमा जनगणनाका लागि दुई हजार गणक र पाँच सय सुपरीवेक्षक खटाइँदै

१२औं राष्ट्रिय जनगणनाका लागि कर्णालीमा प्रदेशमा दुई हजार भन्दाबढी गणक र झन्डै पाँच सय सुपरीवेक्षक खटाइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

कर्णालीमा एकीकृत समाजवादी दलको नेतामा शाही

नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश संसदीय दलको नेतामा चन्द्रबहादुर शाही चयन भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

जहाज उडाउन छोडेर राजनीतिमा आएका शाहीलाई प्रदेशको जिम्मेवारी

तीन दशकअघि पाइलट कोर्ष पूरा गरेका उनले अध्ययनपछि पाइलट पेसा रोजेनन्। पाइलट बनेर जहाज उडाउनुभन्दा नेता बनेर देश चलाउने सपना देखे।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

कर्णालीका मुख्यमन्त्री शाहीले लिए शपथ, कसरी मिलाउलान् भागबन्डा?

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पथ तथा गोपनीयताको सपथ लिएका छन्। मंगलबार साँझ ८:१५ मा उनले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

कर्णालीको मुख्यमन्त्रीमा कांग्रेसका शाही नियुक्त

उनलाई तीन दलीय गठबन्धन (नेपाली काँग्रेसका ६, माओवादी केन्द्रका १२ र नेकपा एकीकृत समाजवादीका ३ जना सांसदहरू)ले समर्थन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८