सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कर्णालीको मुख्यमन्त्रीमा कांग्रेसका शाही नियुक्त

उनलाई तीन दलीय गठबन्धन (नेपाली काँग्रेसका ६, माओवादी केन्द्रका १२ र नेकपा एकीकृत समाजवादीका ३ जना सांसदहरू)ले समर्थन गरेका छन्।
 |  मंगलबार, कात्तिक १६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

सुर्खेत- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नियुक्त भएका छन्।

triton college

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उनलाई मंगलबार राति पौने ८ बजेतिर शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मुख्यमन्त्री शाहीले अहिले ८ः३० बजे नै सपथ ग्रहण गर्दैछन्।

सोमबार महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश कलौनीले आज (साँझ ७ः३०) बजेभित्र बहुमतसहित मुख्यमन्त्रीका लागि दावी पेश गर्न दलहरुलाई आह्वान गरेका थिए।

निर्धारित समयमा शाहीको एकल दाबी पेस भएको थियो। उनलाई तीन दलीय गठबन्धन (नेपाली काँग्रेसका ६, माओवादी केन्द्रका १२ र नेकपा एकीकृत समाजवादीका ३ जना सांसदहरू)ले समर्थन गरेका छन्।

प्रकाशित: Nov 02, 2021| 20:24 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।