सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • जीवनबहादुर शाही मुख्यमन्त्री भएपछि हुम्ला कांग्रेसद्वारा दीप प्रज्वलन

Siddartha premir insuranceSiddartha premir insurance

जीवनबहादुर शाही मुख्यमन्त्री भएपछि हुम्ला कांग्रेसद्वारा दीप प्रज्वलन

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लाबाट मुख्यमन्त्री बन्दा हुम्ला कांग्रेस उत्साहित भएको छ।
 |  बिहीबार, कात्तिक १८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

सिमकोट- नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लाबाट मुख्यमन्त्री बन्दा हुम्ला कांग्रेस उत्साहित भएको छ। कांग्रेसले हुम्लाका ७ वटै नेपाली कांग्रेसका वडा इकाई, पालिका इकाई र जिल्ला पार्टी कार्यालयमा दीप प्रज्वलन गरेको हो। 

triton college

यस्तै ताँजाको गाउँपालिका नेपाली कांग्रेसले एक कार्यक्रमको आयोजना गरी खुसीयाली र्‍याली निकाली दीप प्रज्वलनसमेत गरेको कांग्रेस पालिका कार्यसमितिका सभापति कृष्णबहादुर मल्लले बताए।

मुख्यमन्त्री शाहीको जन्मथलो खार्पुनाथ गाउँपालिकामा कांग्रेस पालिका कार्यालयमा पनि दीप प्रज्वलन गरिएको सोही पालिकाका नेपाली कांग्रेस सभापति टक्कबहादुर शाहीले बताए।

मंगलबार राति कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री शाहीले पद तथा गोपनीयताको शपथसँगै कांग्रेस हुम्ला पार्टी कार्यालयमा पनि दीप प्रज्वलन गरिएको सभापति धर्मराज रोकायाले बताए।

मंगलबार साँझ ७:३० बजेको समय सीमाभित्र नेता शाहीको मुख्यमन्त्रीमा एकल दाबी पेस भएपछि प्रदेश प्रमुख कलौनीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

Metro Mart
vianet

प्रकाशित: Nov 04, 2021| 21:35 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।