सोमबार, फागुन १८, २०८२

कर्णालीमा एकीकृत समाजवादी दलको नेतामा शाही

नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश संसदीय दलको नेतामा चन्द्रबहादुर शाही चयन भएका छन्।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

सुर्खेत- नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश संसदीय दलको नेतामा चन्द्रबहादुर शाही चयन भएका छन्। 

मंगलबार बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा चयन गरेको हो। उनी मुगु प्रदेशसभा (क)बाट निर्वाचित सांसद हुन्। 

कर्णाली प्रदेशसभामा समाजवादीका तीन सांसद छन्। समाजवादीले प्रदेश सरकारमा तीन वटा मन्त्रालय दाबी गरेको छ। 

योसँगै अब शाहीले नेतृत्वमा समाजवादी कर्णाली प्रदेश सरकारमा सहभागी हुने पक्कापक्की भएको छ। एसका पोलिटव्यूरो सदस्य उनी कर्णाली प्रदेश सहइन्चार्जसमेत हुन्।

प्रकाशित: Nov 03, 2021| 06:28 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।