सोमबार, फागुन १८, २०८२

Karnali


कांग्रेस डोल्पामा संस्थापन समूहको वर्चस्व

नेपाली कांग्रेस डोल्पाको सभापतिमा दिपेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै सभापतिमा शाही निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

कांग्रेस सल्यानको सभापतिमा देउवा समूहका विष्ट विजयी

नेपाली कांग्रेस सल्यानको सभापतिमा केशबहादुर विष्ट निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी ध्रुवराज पुरीलाई ५ मतले पछि पार्दै विष्ट सभापतिमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

एमाले महाधिवेशन : केन्द्रीय पदाधिकारीमा अटाउला त कर्णाली?

‘नीति निर्माण र निर्णायक ठाउँमा कर्णाली अटाएन भने प्रदेशमा एमाले कमजोर बन्छ,’ शाहीले भने, ‘बरु चुनाव लड्ने परे परोस् तर कर्णालीबाट पदाधिकारी नलिइ छोड्दैनौं।’
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

सल्यान कांग्रेस : नेतृत्वमा जिसस प्रमुख र पूर्वप्रमुखबीच प्रतिस्पर्धा, महाधिवेशन प्रतिनिधि बन्न पानीमा प्रचार

पुरीको प्यानलबाट उपसभापतिमा चक्र देवकोटा र डिल्लीबहादुर बुढाथोकी, सचिवमा प्रकाश भण्डारी र लोकराज आचार्य, सहसचिवमा जनकराज गौतम र पदमबहादुर बुढाथोकीले उम्मेदवार छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

चितुवाको छालासहित ४ जना पक्राउ

बराहताल गाउँपालिका-५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

जाजरकोट कांग्रेसको पूरै कार्यसमिति सर्वसम्मत, सभापतिमा वेदराज सिंह

आइतबार स्थानीय कार्यदलले सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

कर्णालीका मुख्यमन्त्रीले १४ मंसिरमा विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यही मंसिर १४ गते विश्वासको मत लिने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

बजेट कार्यान्वयनमा चुक्दै कर्णाली : पहिलो चौमासिक विकास बजेट ३ प्रतिशत

कर्णाली प्रदेश सरकारको पहिलो चौमासिक खर्च साढे तीन प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारले एक अर्ब ६७ करोड ४४ लाख ८२ हजार मात्रै बजेट खर्च...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

कर्णालीमा चार मन्त्रालय नछोड्ने माओवादीको निर्णय, मन्त्री छान्ने जिम्मा शाहीलाई

माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा चार मन्त्रालय नछोड्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

कांग्रेस पालिका अधिवेशन : सुर्खेतमा संस्थापन समूह बलियो

नेपाली कांग्रेसले बुधबार सुर्खेतका स्थानीय तहको नेतृत्व चयन गरेको छ। निर्वाचनको मतपरिणाम आएका ६ स्थानीय तहमा संस्थापन (शेरबहादुर देउवा) समूहको दबदबा देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

चन्द्रबहादुर शाही : एमालेमा सधैं तिरस्कृत, समाजवादीमा अवसरै–अवसर!

३६ वर्षसम्म योगदान गर्दा पनि २०५६ र ०७४ मा सांसद बाहेक एमालेले उनलाई कहिलै लाभको पदमा पुर्‍याएन। सहयोद्धाहरु केन्द्रीय राजनीतिमा स्थापित भइसक्दा पनि एमालेले उनलाई प्रदेशमा समेत अवसर दिएन।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

कानुन मन्त्रालयमा असन्तुष्टि जनाएपछि शाहीलाई कृषिको जिम्मेवारी

नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

कर्णालीमा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही कानुनमन्त्रीमा नियुक्त

कर्णाली प्रदेशमा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

नयाँ सरकार बनेको १५ दिनपछि कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली प्रदेशमा नयाँ सरकार गठन भएको १५ दिनपछि सरकारले पूर्णता पाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

रुकुम र सुर्खेतमा बन्द गराउँदै हिँडेका विप्लवका २० कार्यकर्ता पक्राउ

रुकुमपश्चिम र सुर्खेतबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २० जना कार्यकर्ताहरु पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

भागबन्डा विवादमा अल्झियो कर्णाली सरकार

समाजवादीका एक सांसद भन्छन्, ‘भौतिक त पहिलेदेखि नै हाम्रो भागमा थियो, दुई मन्त्रालय मात्रै पाएमा आर्थिकमा पनि हाम्रो दाबी रहन्छ।’
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

मुगुका आगलागी पीडितलाई राहत उपलब्ध गराउने पीसीएमसीको निर्णय

कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को आकस्मिक बैठकले मुगुको आगलागी पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

मुगुका आगलागी पीडितलाई राहत उपलब्ध गराउने घोषणा

क्षतिको विवरण संकलनपछि कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने मुख्यमन्त्री जीवनबहादुर शाहीले जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

मुगुको गमगढी बजारमा आगलागी, टहरासहित २१ घर जले

मुगुको सदरमुकाम गमगढी बजारमा गएराती आगलागी भएको छ। आगलागीबाट केही टहरासहित २० घर जलेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ

कर्णाली प्रदेश सरकारले मुख्य न्यायाधिवक्तामा धुव्रकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले श्रेष्ठलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८