मंगलबार, वैशाख ९, २०८२

मुगुको गमगढी बजारमा आगलागी, टहरासहित २१ घर जले

मुगुको सदरमुकाम गमगढी बजारमा गएराती आगलागी भएको छ। आगलागीबाट केही टहरासहित २० घर जलेका छन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

vianetvianet
triton college
National life insurance

काठमाडौं- मुगुको सदरमुकाम गमगढी बजारमा गएराती आगलागी भएको छ। आगलागीबाट केही टहरासहित २० घर जलेका छन्। 

राती पौने १२ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। मुगुका प्रहरी उपरीक्षक चित्रबहादुर भट्टराईका अनुसार आगलागीबाट टहरासहित २० घर जलेका छन्। आगो मंगलबार बिहान नियन्त्रणमा आइसकेको छ। आगलागीबाट मानविय क्षति भएको छैन।

दमकल नहुदा आगो नियन्त्रणमा ल्याउन समस्या भएको थियो। आगलागि भएको करिब ५ घण्टापछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन्। स्थानीय ठिन्ले लामाको घरबाट आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ। अहिले क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 16, 2021| 08:25 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।