मंगलबार, पुस १, २०८२

Karnali


हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

जिल्लाको तीनवटै गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपात भएको हो। हिमपातकै कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ भने गाईवस्तु चराउन पाइएको छैन।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

जुम्लामा ट्युसन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप

चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

जीर्ण सडक र मानवीय लापरबाहीले सडक दुर्घटना धेरै

कात्तिक २१ गते सल्यानबाट दाङ आउँदै गरेको रा १ ख २५५२ नम्बरको यात्रु बोकेको बस कपुरकोट गाउँपालिका– ५ खारखोलामा दुर्घटनामा पर्‍यो। सो बसमा सवार १२ जनाको मृत्यु भएको थियो भने...
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

हुम्लामा हिमपातले कष्टसँगै ल्याएको खुसी

उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसममा फेरबदल आएसँगै हिमपात भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

सुर्खेतका ११८ कर्मचारी सतर्कता केन्द्रको छड्केमा

सुर्खेतमा सरकारी तथा सार्वजनिक निकायमा धेरै कर्मचारी अनुपस्थित हुने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

मनबहादुर, विकास र पूर्णबहादुरले यसरी पाए नयाँ जीवन

मान्छे देख्यो कि कुटिहाल्ने स्वभाव रहेछ, परिवारले उनलाई बाँधेर राखेका रहेछन्। दुई महिनादेखि आश्रममा उपचार गराइरहेका छौं। विकास को स्वास्थ्यमा क्रमिक सुधार आएको छ।’
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

एमाले कम्युनिस्ट नै रहेन, सूर्यमा ग्रहण लागिसक्यो : माधव नेपाल

'एमाले पार्टी काम नलाग्‍ने पार्टी भइसक्यो, त्यो पार्टी कम्युनिष्ट पार्टी नै रहेन,’ उनले भने, 'एमालेले सूर्य चिन्ह राखेको थियो, त्यसमा ग्रहण लागिसकेको छ।’
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

घरभित्रै सुरक्षित छैनन् महिला

तातोपानी गाउँपालिकामा जन्मिएकी उनले १७ वर्षको उमेरमा ललिचौरका लोकेन्द्र कामीसँग भागी विवाह गरेकी थिइन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

परपुरुषसँग लागेको आरोपमा ६९ वर्षीया श्रीमतीको हत्या

सुर्खेतमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। गुर्भाकोटका–१३ भक्तपुरका ७१ वर्षिया भीमबहादुर परियारको कुटपिटबाट ६९ वर्षीया श्रीमति गौमाया परिवारको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

महिलालाई दुर्व्यवहार गरेको आरोपमा धामी र पुजारी पक्राउ

महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

अदालतको अवहेलना मुद्दामा दाङका पत्रकार दोषी ठहर

अदालतको अवहेलना गरेको कसुरमा जिल्ला अदालत सुर्खेतले दाङका एक पत्रकारलाई दोषी ठहर गरेको छ। पत्रकार एग्गेबहादुर बुढामगरलाई अदालतको अवहेलनासम्बन्धी कसुरमा पाँच महिना जेल सजाय तथा रु पाँच हजार जरिवाना तोकेको...
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

चन्द्रे कामी बेपत्ता प्रकरण : सात दिनसम्म क्लु नभेटेपछि प्रहरीले बढायो अनुसन्धानको दायरा

‘घटनालगत्तै खोजी हुनुपर्थ्यो, सुरुमा प्रहरीले चासो नै दिएन’, अधिकारकर्मी टेकेन्द्र विश्वकर्मा भन्छन्, ‘दोषी भागेसकेपछि गाउँमा प्रहरी पुगेर कसरी पत्ता लाग्छ?’
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

बेपत्ता पारिएका चन्द्रेका पिताको दुःखेसो, 'खै छोरालाई कर्णालीमा फाले कि!'

‘अन्तरजातीयको युवती विवाह गरेका कारण छोराले कुटाई खानुपर्‍यो, घरमा तोडफोड भयो, कुटपिटसँगै छोरालाई अपहरण गरे।'
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

हुम्लाका ५०५ बालबालिकाले लगाए मोर्डेना खोप

स्वास्थ्य सेवा कार्यालय हुम्लाले एक दिन ढिला गरी १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई मोर्डेना खोप लगाउने अभियान सुरु गरेको छ। आइतबार मात्रै यहाँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खोप वितरण गरेको...
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

पाएनन् गत आर्थिक वर्षकै सामाजिक सुरक्षा भत्ता

रुकुमकोट जान सजिलो छ र रु आफू अपाङ्ग छु, सपाङ्ग र तन्नेरी मान्छेलाई त एकदेखि दुई दिनको बाटो हिँड्नुपर्छ, म खुट्टा नभएको मान्छे कसरी रुकुमकोट पुगेर बैंकबाट भत्ता निकाल्न सकौँला?
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

मृत डाँफेसहित मुगुमा एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मुगुले संरक्षित पंक्षी डाँफेसहित एक जनालाई पक्राउ गरेको छ। छायानाथ रारा नगरपालिका-३ का २० वर्षीय ध्रुवराज रोकायालाई प्रहरीले डाँफेसहित पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

अन्तरजातीय बिहे गरेका चन्द्रे कामी बेपत्ता

हुम्लाका एक युवकलाई केटी पक्षका आफन्तले अन्तरजातीय विवाह गरेकै कारण कुटपिट गरी बेपत्ता बनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

अन्तरजातीय विवाह गरेका हुम्लाका चन्द्रे कामी सम्पर्कविहीन, माइती पक्ष पनि फरार

मंसिर ५ गते मात्रै उनले मुगुको सोरु गाउँपालिका–४ लिब्रकी १८ वर्षीया रमिला मल्ला (सुन्तली)सँग अन्तरजातीय विवाह गरेका थिए। विवाहपछि उनीहरु सर्केगाडमै अर्को गाउँमा लुकेर बसेका थिए। माइती पक्षले केही गर्दैनौं...
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

सरकार पुनर्स्थापनाबाट पन्छिँदा कर्णालीका विपद् पीडितको बिचल्ली

बर्सेनि बाढी, पहिरो र आगलागीबाट कर्णाली प्रदेशमा सयौं नागरिक घरबारविहीन हुन्छन्। तर स्थानीय, प्रदेश र केन्द्र सरकार पुनर्स्थापनाका कार्यक्रमहरु ल्याउन नसक्दा वर्षाैंसम्म पीडितहरु पीडित नै भएर बस्नुपर्ने बाध्यता छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

मुगुका आगलागी पीडितलाई कर्णाली सरकारको ६२ लाख राहत

कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पीडितलाई झण्डै ६२ लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८