मंगलबार, पुस १, २०८२

Karnali


एकल महिलाद्वारा जग्गादान गरेको चार वर्षमा पनि निर्माण भएन अस्पताल

रोग र शोकले थलिएकी रोकायलाई जीवनमा एकपछि अर्को पीडा थपिरहे। अस्पतालको सुविधा नभएकै कारण २०५३-५४ तिर दुःख गरेर हुर्काइसकेका एक छोरा एक छोरी बिरामी हुँदा राम्रो उपचार नपाएरै बिते। उनीहरुको...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

कर्णालीका मुख्यमन्त्रीको ७६ दिने उपलब्धि : ५९५ किसानलाई ऋण अनुदान, यातायात कार्यालयमा सीसी क्यामेरा

गत कात्तिक १६ गते मुख्यमन्त्री बनेका शाहीले सोमबार सरकारले अहिलेसम्म गरेको उपलब्धि र कोरोना नियन्त्रणको रणनीति सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क.०२००१.प.८९५० नम्बरको मोटरसाइकलले आइतबार रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत नजिक ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए। घाइते अवस्थाकी कँडेलको...
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

कोरोना नियन्त्रका लागि सुर्खेत प्रशासनले जारी गर्‍यो १२ बुँदे आदेश

कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतले शनिबार राति १२ बजेदेखि लागू हुने गरी १२ बुँदे आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

निस्सासिएर परिवारका चारको मृत्यु

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुदबुदी गाउँमा निस्सासिएर एकाघरका चार जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

हुम्लीलाई तीन महिनापछि बल्ल चार किलो चामल!

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झन्डै तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेको छ। आजदेखि सुरु गरिएको खाद्यान्न वितरणमा एक व्यक्तिले चार किलोग्राम मात्रै चामल पाउने भएको...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

कर्णाली प्रदेश सरकारद्वारा १५० स्वास्थ्यकर्मी माग (विज्ञापनसहित)

कर्णाली प्रदेश सरकारले करार सेवामा नियुक्तिका लागि विज्ञापन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। दिउँसो ३ बजे प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक बस्दैछ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

एमाले सुर्खेत अध्यक्षमा अमृत बिसी निर्वाचित

नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

महिलाको नाममा जग्गापास गर्ने बढे

राजस्व छुट व्यवस्थाले जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

हुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध

आइतबार साँझदेखि हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ। हवाई सेवा अवरुद्ध भएपछि यात्रु सिमकोटमै थन्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

हुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध

आइतबार साँझदेखि हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ। हवाई सेवा अवरुद्ध भएपछि यात्रु सिमकोटमै थन्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

रित्तिए हुम्लाका खाद्य डिपो

खाद्यान्‍न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन्। हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चङ्खेली, याङचु र याल्वाङमा पनि चामल छैन।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

कर्णाली प्रदेशसभा अधिवेशन आह्वान

कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

ऐतिहासिक तोप–गोला ५० वर्षपछि पुनःस्थापना

विसं २०२८ मा दैलेख कोतगढीमा रहेको ज्वाला दल गण सुर्खेत सारिएसँगै यहाँ ल्याइएका तोप–गोला आज फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

सडक मिचेर बनेका संरचना हटाइँदै

सडक डिभिजन कार्यालय जुम्लाले एक महिनादेखि थालेको सडक सुरक्षा अभियान अन्तरर्गत सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज एकजुट भएर सडक अतिक्रमण हटाउन थालिएको सडक डिभिजन कार्यालय जुम्लाका...
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७-७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य

माओवादी केन्द्रको यही पुस ११-१८ सम्म काठमाडौंमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्ला मध्य नौँ जिल्लाबाट केन्द्रीय सदस्यमा कूल चयन गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

पाँच दिनदेखि हिउँमा फसेका रुकुमपूर्वका १४ मजदुरको उद्धार अझै हुन सकेन

रुकुमपूर्वमा १४ मजदुर विगत पाँच दिनदेखि हिउँमा फसेका छन्। ती मजदुर बसेको स्थान पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्माको घुसदुङमा यही पुस १३ र १४ गते बाक्लो हिउँ परेको र त्यहाँबाट उनीहरू...
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

करेन्ट लगाएर माछा मार्नेलाई १५ हजार जरिवाना

दैलेखमा करेन्ट (विद्युतीय धार) लगाएर माछा मार्ने तीन जना स्थानीयलाई १५ हजार रुपैयाँ जरिवाना तिराइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८