सोमबार, मंसिर २९, २०८२

Karnali


वडाध्यक्ष कार्कीको निधनमा सार्वजनिक बिदा

नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

नेकपा एमाले हुम्लाको अध्यक्षमा हमाल

अधिवेशनले उपाध्यक्षमा डबल रावत, सचिवमा तीर्थराज बोहरा, सहसचिवमा विमला शाही र समावेशी सहसचिवमा चन्द्रप्रसाद ढकाललाई चयन गरेको छ। स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश र हुम्ला इन्चार्ज गोरखबहादुर बोगटीको अध्यक्षतामा...
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

सुर्खेत पुगेर बादलले भने - राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरणको सम्भावना

सुर्खेतमा शनिबार स्थानीय तहको निर्वाचन केन्द्रित प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले अमेरिकी सहायता सम्झौता एमसिसीलाई संसद्‌बाट पारित गर्ने विषयले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण देखापर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

कर्णाली सरकारको प्रवक्तामा योजनामन्त्री विष्ट

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई तोकेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

बलात्कार मुद्दा दर्ता भएपछि मुगुका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

जुम्ला विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिने

जुम्ला सदरमुकाम खलंगा बजारमा रहेको जुम्ला विमानस्थल स्तरोन्नतिका लागि संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले र कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायबीच छलफल भएको...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

वार्षिक बजेट कार्यान्वयनमा केन्द्रित हुन निर्देशन

कार्यसम्पादनअनुसार काम गरी उत्कृष्टता हासिल कर्मचारीलाई प्रोत्साहित र पुरस्कृत गरिने उनले विश्वास दिलाए। पन्ध्र लाखका मुनिका सम्झौता भएर कार्यान्वयन क्रममा गएका योजना बाहेक अन्य योजना रोक्नुपर्ने उनको भनाइ थियो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

हुम्लामा अवरुद्ध हवाई सेवा चल्यो

हावाहुरीका कारण अवरुद्ध हुम्लाको हवाई सेवा शनिबारदेखि पुन: नियमित सञ्‍चालन भएको छ। नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरुद्ध हवाई सेवा नियमित भएको जनाएको छ। हावाहुरीले एक दिन उडान अवरुद्ध...
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

कांग्रेस कर्णाली प्रदेश सभा दलको सचेतकमा शाही

शाही कर्णाली प्रदेश सभामा सुर्खेत प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) बाट प्रतिनिधित्व गर्छिन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

कर्णाली सरकारविरुद्ध उच्च अदालतमा रिट

कर्णाली प्रदेश सरकारविरुद्ध उच्च अदालत सुर्खेतमा रिट परेको छ। अधिवक्ता शेरबहादुर खत्री र इन्सेकको तर्फबाट टीका विष्टले रिट हालेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

हिउँ पन्छाएपछि पाँच दिनपछि खुल्यो सिमकोट विमानस्थल

हुम्लाको हवाई सेवा पाँच दिनपछि सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

सिमकोट हवाई मैदानको हिउँ पञ्छ्याइँदै

सिमकोट हवाई उड्डयन कार्यालयको ट्र्याक्टरले आजदेखि हवाई मैदानको हिउँ फाल्ने कार्य गरिरहेको उक्त कार्यालयले जानकारी गराएको छ। यस वर्ष यहाँ तीन फिट हिउँ जमेको छ। यो हिमपात यस वर्षको सबैभन्दा...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

कर्णाली क्याबिनेट : गैरसांसद मन्त्री बन्दा महिला सहभागिता शून्य, को मन्त्री कस्ता?

नयाँ सरकार बनेको ९६ दिनपछि कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। सत्तारुढ गठबन्धनले आइतबार प्रदेश सरकारलाई पूर्णता दिएको हो। मन्त्रालय भागबन्डाको लामो रस्साकस्सीपछि गठबन्धनले प्रदेश सरकारलाई पूर्णता दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

कर्णालीका पाँच मन्त्रीले लिए शपथ

नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बुढाक्षेत्री र दैलेखका हिमबहादुर शाही, माओवादी केन्द्रबाट गैरसांसद हुम्लाका कार्चेन लामा, जाजरकोटका गणेशप्रसाद सिंह र नेकपा एकीकृत समाजवादीबाट जुम्लाका पदमबहादुर रोकाया मन्त्री बनेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

कर्णालीमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिँदै, कोको बन्दैछन् मन्त्री?

मुख्यमन्त्री जीवनबहादुर शाहीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

चार फिटसम्म हिउँ, घरबाहिर निस्कनै समस्या

बिहीबारदेखि लगातार परेको हिमपातले सदरमुकाम सिमकोट सेताम्या भएको छ। लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

कर्णाली प्रदेशसभाका चार वर्षः संसदीय प्रणालीमै 'दुर्लभ' अभ्यास

पहिलो अधिवेशनमै नेपालमै सबभन्दा पहिले प्रदेशको नामकरण र राजधानी तोक्न सफल भयो। प्रदेशको नाम ‘कर्णाली’ राखिरहँदा अन्य प्रदेशहरू भने केही अघिसम्म ‘नम्बर’ले चिनिँदै थिए। जुन कार्यले अन्य प्रदेश र त्यहाँको...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

हिमपातले जुम्लाको विद्युत् सेवा अवरुद्ध

जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा गत बिहीबार रातिदेखि भारी हिमपात भएको छ। सो हिमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन्। हिमपातले विद्युत् प्रसारण...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

वर्षौंसम्म पनि सुध्रिएन रोल्पा सडकको अवस्था, कष्टपूर्ण यात्रा गर्न बाध्य यात्रु

अत्यावश्यक काम लिएर हिँड्ने यात्रुहरुसमेत बाटोको अवस्थाले कैयौँ अवसर गुमाउने गरेका छन्। बाटोमा रहेका ठूल्ठूला खाल्डाखुल्डी, झाडी, पहिरो र साँघुरो मोडले यात्रालाई असहज बनाउने गरेका छन्। सडक स्तरोन्नतिका नाममा हरेक...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

३ महिनापछि टुंगियो कर्णालीमा मन्त्रालयको भागबन्डा, कसलाई कुन मन्त्रालय?

केन्द्रको समन्वयमा मन्त्रालयको भागबण्डा टुंग्याइए पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले भने असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८