मंगलबार, पुस १, २०८२

Karnali


बिहेबाट फर्किंदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

कर्णाली प्रदेशसभाका चार वर्ष : १८ महिनादेखि राजनीतिक भूमरीमा संसद्

चार वर्षको अवधिमा प्रदेशसभामा दर्ता भएका ६० मध्ये पाँचवटा विधेयक फिर्ता भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

एमालेसँग सात बुँदे सहमति भएपछि चल्ने भयो कर्णालीको संसद्

कर्णाली प्रदेशमा सरकार र प्रमुख प्रतिपक्षी दल (एमाले) बीच सात बुँदे सहमति भएको छ। यो सहमतिसँगै त्यहाँको संसद् सुचारु हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

‘प्रतिपक्षीको भावना, सरकारको मार्गदर्शन’

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रतिपक्षीको भावना सरकारका लागि मार्गदर्शन भएको बताएका छन्। उनले प्रतिपक्षी दलले दिएको सुझाव ग्रहण गरेर अगाडि बढ्ने विश्वास दिए।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

हुम्लामा सुरु भयो कोभिड–१९ विरुद्धको तेस्रो खोप

कोभिड–१९ विरुद्धको पहिलो तथा दोस्रो डोजको खोप लगाइसकेका यहाँका जनतालाई तेस्रो खोप लगाउन यही माघ १४ गतेदेखि स्वास्थ्यकर्मी खटाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

मुगुका मान्तेलाई काठमाडौंमा श्रीमतीको उपचार गराउन सकस

मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ। उहाँ आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइ रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

जुम्लाको जनसंख्या १० वर्षमा १० हजार वृद्धि

जुम्ला राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लामा एक दशकमा १० हजार ४५६ जनसङ्ख्या वृद्धि भएको छ। जुम्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

तीन फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

घरबहाल कर उठाउँदै हुम्लाको सिमकोट गाउँपालिका

हुम्लामा सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन सुरुआत गरेको छ। उसले सार्वजनिक सूचना जारी गर्दै कर उठाउन सुरु गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

लगातारको हिमपातले हुम्लामा अत्यधिक चिसो

हुम्ला जिल्लामा अत्यधिक हिमपात भएपछि सदरमुकाम सिमकोटलगायतका स्थानमा हिउँ जमिरहेको छ। एक स्थानीय गोरे सुनारका अनुसार चिसोले गर्दा यहाँका नागरिकमा रुघाखोकी लाग्ने, ज्वरो आउने र कपाल दुख्ने समस्या देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

कालीकोटमा पहिलोपटक इँटा उद्योग सञ्‍चालनमा

कालीकोटमा इँटा उद्योग सञ्चालनमा आएको छ। जिल्ला बाहिरबाट इँटा ल्याउनुपर्ने बाध्यता हटाउनका लागि यहाँ इँटा उद्योग सञ्चालनमा ल्याएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

कालीकोट अस्पतालको आम्दानी बढ्यो

जिल्ला अस्पताल कालीकोटको वार्षिक आम्दानी ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७७-७८ मा अस्पताल विकास समितिको खातामा विभिन्न स्रोतबाट सो आम्दानी प्राप्त भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

अतिविपन्‍न स्थानीयलाई निःशुल्क स्वास्थ्य बिमा

जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८-७९ को साउनदेखि अतिविपन्‍न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

विद्युत् सेवा अवरुद्ध हुँदा दियालोको भर

एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङगु गाउँका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन्। हुम्लाको सिमकोट गाउँपालिका–८ को उक्त गाउँका बासिन्दाले हप्तादिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा दिन कटाउँदै आउनुपरेको...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा गठबन्धनका उम्मेदवारको क्‍लिनस्विप

राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशबाट पनि गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

कोरोना संक्रमण बढेपछि सुर्खेतमा आइतबारदेखि ‘बार’ प्रणाली

कार्यालयमा भीडभाड देखिएको र कोभिड–१९ को नयाँ भेरियन्टको प्रभाव दिनप्रतिदिन बढिरहेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न बार प्रणाली लागू गरेको प्रशासनले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

‘तपाईँको मास्क खोई?’ अभियान पुनः सञ्चालन

सुर्खेतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि ‘तपाईँको मास्क खोई ?’ अभियान पुनः सञ्चालन गरिएको छ। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को आयोजनामा शनिबारदेखि वीरेन्द्रनगरमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

रोल्पाको ऐतिहासिक होलेरी बजार अतिक्रमणको चपेटामा

रोल्पाको ऐतिहासिक होलेरी बजार अतिक्रमणको चपेटामा परेको छ। होलेरी बजार क्षेत्रस्थित विद्यालय र मन्दिरका नामका जग्गाका साथै सामुदायिक वन क्षेत्र तथा ऐलानी जग्गासमेत अतिक्रमण गरी घरटहरा बनेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

नेपाली सेनाको हवाई सेवा : धेरैको बच्यो ज्यान !

कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई जिल्लामा पश्चिम कमान्डले काम गर्दै आएको छ। सुत्केरी तथा प्रकृतिक प्रकोप तथा विपद्मा परेका सर्वसाधारणलाई नेपाली सेनाको पश्चिम कमान्डअन्तर्गतको हवाई सेवामार्फत उद्धार गरी सुविधा सम्पन्‍न...
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

हिमपातले हवाई उडान अवरुद्ध, जनजीवन कष्टकर

बिहिबार बिहानदेखि जिल्लामा हिमपात भएपछि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई सेवा प्रभावित भएको हो। नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले हिमपातका कारण उडान...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८