बुधबार, जेठ २०, २०८३

कांग्रेस कर्णाली प्रदेश सभा दलको सचेतकमा शाही

शाही कर्णाली प्रदेश सभामा सुर्खेत प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) बाट प्रतिनिधित्व गर्छिन्।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८
National life
Shivam cement

सुर्खेत- नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलको सचेतकमा अमृता शाही मनोनित भएकी छन्। मंगलबार संसदीय दलका नेता जीवनबहादुर शाहीले उनलाई सचेतकमा मनोनित गरेका हुन्।

शाही कर्णाली प्रदेश सभामा सुर्खेत प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) बाट प्रतिनिधित्व गर्छिन्।

यसअघि सचेतक रहेका सांसद हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बनेपछि रिक्न रहेको पदमा शाहीलाई मनोनित गरिएको हो।

प्रकाशित: Feb 09, 2022| 09:55 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।