विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थीहरू खुला चौरमै बसेर पढ्न बाध्य भएका हुन्। उनीहरू वर्षायामको चर्को घाममा चौरमै पढ्छन्। हिउँदे याममा कठयांग्रिदो जाडोमा समेत चौरमै बसेर पढिरहेका छन्। विद्यालयमा दुई कोठे...
स्थानीय सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गराउनका लागि औषधि खरिद गर्ने गरेको छ। नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि खरिद गरिने औषधिमा नै आर्थिक अनियमितता गरिएको छ।
नेपाल विद्युत प्राधिकरणले कर्णालीका ३ नगरपालिका र ३३ गाउँपालिकामा अझसम्म पनि विद्युत सेवा विस्तार गर्न नसकिएको जानकारी दिएको छ। यी पालिकासहित सबैको घरमा दुई वर्षभित्र बिजुली पुर्याइने प्राधिकरणको दाबी छ।
जनता समाजवादी पार्टीमा हुम्ला जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने दुई जना केन्द्रीय सदस्यसहित सिंगो जिल्ला कार्य समिति र नेकपा माओवादी केन्द्र समायोजन भएको छ।
लामो समयदेखि महिला, बालबालिकालगायत क्षेत्रमा काम गर्दै आएको नेपाल-अष्ट्रिया साझेदारी संस्थाले हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका-५ र ६ मा गाउँमा बालविवाह न्यूनीकरणका लागि देउडा प्रतियोगिता सञ्चालन गरेको हो। आइतबार...
सुर्खेत विमानस्थल विस्तारको योजना अब अघि नबढ्ने भएको छ। विमानस्थल विस्तारमा स्थानीयको असहयोगका साथै आर्थिक तथा प्राविधिक हिसाबले निकै खर्चिलो हुने भएपछि नयाँ स्थानको खोजी गर्न सरोकारवाला सहमत भएका हुन्।
बन्दुक बोकेर हिँड्ने गाउँपालिका अध्यक्ष भनेर सामाजिक सञ्जालमा भाइरल भएका जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले भाइरल भएको तस्बिर आफ्नो नभएको बताएका छन्।
फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले पहिलो चरणमा छानिएका १० जिल्लाका ५० युवालाई संसदीय प्रक्रिया, कानुन निर्माण र कर्णालीका विभिन्न सामाजिक आयाममा आधारित भएर तालिम दिइएको जानकारी दिए।
प्रहरी चौकी सुब्बाकुनाका इञ्चार्ज रहेका सिंहले हमाल सवार ट्रकलाई नियन्त्रणमा लिई मरणासन्न हुने गरी कुटपिट गरेको परिवारको आरोप छ। प्रहरीले सवारी इजाजतपत्र नभएको भन्दै भे १ क ९२२ को मिनी...
सोमबार साँझ नेपाली कांग्रेस, नेकपा एमाले र नकेपा माओवादी केन्द्रका सुर्खेतस्थित कार्यालयमा आगजनको प्रयास भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो।