मंगलबार, कात्तिक ४, २०८२

Karnali


वेतन कर्णाली आयोजना : रोजगारी र मुआब्जामा स्थानीय चासो

एनइए इञ्जिनीयरिङ कम्पनी लिमिटेडले तयार गरेको अध्ययन प्रतिवेदनलाई आयोजना प्रभावित क्षेत्रअन्तर्गत चार स्थानमा सार्वजनिक गरिएको थियो। ईआइए अध्ययन टोलीले अछामको ढकारी गाउँपालिका–६ ओमगाउँ, तुर्माखाँद गाउँपालिका–४, सुर्खेतको पञ्चपुरी नगरपालिका–७ जङ्गलाघाट र...
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

कर्णालीको विकास गर्न बोलेर होइन, व्यवहारमा देखाऔं : मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशमा सञ्‍चालित ठूला योजनाहरुको भदौभित्र टेन्डर प्रक्रियामा पूरा गरी काम गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन्। प्रदेश सरकारको वार्षिक प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीको विकासका...
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

कर्णालीका कार्यालय लुम्बिनीमै रहँदा सुरक्षा निकाय परिचालनमा चुनौती

कर्णालीमा हुनुपर्ने सुरक्षा निकायका संरचना लुम्बिनी प्रदेशमै राखिँदा सुरक्षा निकायसँगको समन्वय र परिचालनमा समस्या भएको मन्त्री शाहीको गुनासो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

लोकसेवा आयोगको उत्तरपुस्तिकामा परीक्षार्थीले फोन गर्नभन्दै मोबाइल नम्बर लेखेपछि...

कर्णालीले यही साउन ४ गते लिएको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहका परीक्षार्थीलाई दुई वर्ष उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

यायावर सिर्जनाले देखेको कर्णाली

कर्णालीका आँखीझ्याल लामबद्ध पहाड, सुसाइरहने खोला, खोंच र कन्दराहरू। खुला अकासमुनि बुकी मुस्कुराइरहेका पाटन मैदानहरू। आदिम बस्ती, सपाट जीवनशैलीका कारण विकासले गरिब भए पनि पर्यटनले समृद्ध छ, कर्णालीको सेरोफेरो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

कर्णालीमा बनेका तटबन्ध भत्किँदा बस्ती जोखिममा

नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ। जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

कर्णालीमा बाली उत्पादन ११.२४ प्रतिशतले घट्यो

नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयद्वारा सार्वजनिक आव २०७८/७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार अघिल्लो आवको तुलनामा कृषि बालीले ढाकेको क्षेत्र र उत्पादन घटेको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

टिकटक बनाउँदा कुपिन्डेमा बेपत्ता भएका व्यक्ति २४ घण्टापछि मृत भेटिए

टिकटक भिडियो बनाउने क्रममा ढुंगाबाट चिप्लिएर खस्दा मंगलबार दिउँसोदेखि बस्नेत बेपत्ता थिए।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

बैठक सोमबार दिउँसो ३ बजे बोलाइएको सभामुख राजबहादुर शाहीले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

सत्तारुढ दलले प्रदेशसभा बैठक बहिष्कार गरेपछि...

नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशसभाको आज बसेको बैठक बहिष्कार गरेको छ। माओवादीको बहिष्कारपछि प्रदेशसभा बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

कर्णाली सरकारले भेडापालकलाई दियो गोठालो भत्ता

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानअन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाबाट जिल्लाका १४३ जना किसानले गोठालो भत्ता पाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

कर्णाली र सुदूरपश्चिम जोड्न कर्णाली नदीमा दुई पुल निर्माण

सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

मुख्यमन्त्री शाहीद्वारा 'कर्णाली बृहत् वृक्षारोपण उत्सव'को उद्घाटन

मुख्यमन्त्री शाहीले सुर्खेतको सांस्कृतिक तथा धार्मिक पर्यटकीयस्थल काँक्रेविहारमा शनिबार वृक्षरोपण गरी उत्सव उद्घाटन गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

कर्णाली प्रदेश सभामा खोजियो 'विधेयक' खारेजीको कारण

उनले सभामुखमार्फत सरकारलाई प्रश्न तेर्स्याउँदै भने, 'के कर्णाली प्रदेशको मुहार फेर्न सक्ने उल्लिखित तीनवटा महत्वपूर्ण विधेयकहरू संविधानसँग बाझिन्छन्? यिनीहरुले सार्वभौम सत्ता कमजोर बनाउँछन्? पारित हुँदा राष्ट्रिय अखण्डतामा आँच आउँछ? यो...
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

जफत गरेका सवारी लिलाममा बिक्री गर्दै कर्णाली सरकार

जफत भएका सवारी साधनको व्यवस्थापनका लागि ‘कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७०’ बमोजिमको प्रक्रिया अविलम्ब अगाडि बढाउने निर्णय गरिएको भौतिक मन्त्रालयका सचिव प्रेमदत्त भट्ट जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद र दुई लाख जरिवानाको फैसला

राउटे समुदायका दुई युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई जिल्ला अदालत सुर्खेतले सात वर्षको कैद सजाय सुनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै

बिहीबार बिहान ८:०० बजे सत्ता गठबन्धन दलका प्रमुख र प्रतिपक्षी दलहरूको निर्णायक बैठकबाट सहमति जुटाएर दिउँसो १:०० बजे सदन चलाउने योजना बनाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

स्विट्‌जरल्याण्डकी राजदूत एलिजाबेथ सुर्खेतमा, मुख्यमन्त्री शाहीसँग भेट

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरबीच शिष्टाचार भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

कर्णालीका विपद् पीडितलाई बिमा रकम भुक्तानी

२०७८/७९ को गत साउन १ गतेदेखि असारसम्म बाढी-पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट ज्यान गुमाउने मृतक परिवारका ३९ जना हक वालालाई ७८ लाख भुक्तानी गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

रारा तालमा बल्ल पुग्यो बिजुली

नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९