सोमबार, कात्तिक ३, २०८२

Karnali


कर्णाली कृषि व्यवसाय ऐन : बाँझो जग्गा प्रदेश सरकारले उपयोगमा ल्याउने

प्रदेशसभाबाट पारित भएको कर्णाली कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०७९ मा खेती नगरी कानुनले तोकेको अवधिसम्म बाँझो रहेको जग्गा सम्बन्धित जग्गाधनीको मञ्जुरीमा प्रदेश सरकारले करार सम्झौता गरी प्रयोगमा ल्याउन सक्ने व्यवस्था...
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

कर्णाली राजमार्ग ३६ घण्टा बन्द हुने

कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्न राजमार्ग अवरुद्ध गर्न लागिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

कर्णाली राजमार्ग मंगलबारदेखि ३६ घण्टा अवरुद्ध हुने

कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरुद्ध हुने भएको छ। कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरुद्ध गर्न लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

हिरासतमै लामिछानेको मृत्यु : चार बुँदे सहमति, तीन दिनपछि परिवारले शव बुझे

डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका व्यक्तिका परिवारले तीन दिनपछि शव बुझेका छन्। वनसम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर-१३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतभित्र मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

डाक्टरमाथि कुटपिट गर्ने कर्मचारीलाई कारबाही

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डाक्टर कुटपिट गर्ने कर्मचारीलाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

हिरासतमै मृत्यु भएका लामिछानेबारे छानबिन गर्न समिति गठन

कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबिन समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

वनको हिरासतमा लामिछानेको मृत्युबारे छानबिन समिति गठन, ४ जनाविरुद्ध जाहेरी

सुर्खेतको वीरेन्द्रनगर–१३ भुतचोक ५८ वर्षीय धनीराम लामिछानेले सालको रुख काटेको आरोपमा वीरेन्द्रनगर सव-डिभिजन कार्यालयका कर्मचारीहरुले पक्राउ गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

अख्तियारले छापा मारेको जन नमूना विद्यालय प्रशासनले भन्‍यो - निराधार आरोप लगाइयो

सुर्खेतको विरेन्द्रनगर नगरपालिका–६ सुर्खेतको बीच बजारमा अवस्थित जन नमूना माविले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत र सञ्चारमाध्यमले लगाएको आक्षेप निराधार भएको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

रुख काटेको आरोपमा पक्राउ परेका लामिछाने हिरासतमै झुण्डिएको अवस्थामा फेला, हत्या भएको आफन्तको आरोप

मृतकका भाई रामप्रसाद लामिछानेले भने ‘वनका कर्मचारीले कुटपिट गरेर मारेको र पछि डोरीले झुण्डाएर आत्महत्या गरेको भन्‍ने वाहना रचेको हो।’
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

स्थानीय कानुनले सरकार सञ्चालनमा सहजता

पहिलो कार्यकालमै महत्वपूर्ण कानुन बनेपछि दोस्रोपटक निर्वाचित जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापनमा सहजता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

लागूऔषधसहित सुर्खेतबाट एक दम्पती पक्राउ

लागूऔषध ब्राउन सुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

जंगली जनावरको आक्रमणबाट सुर्खेतमा दुई जनाको मृत्यु

भेरीगंगा नगरपालिका-५ सुर्खेत गेरवानीका दुई जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

कर्णालीमा मन्त्रीको शपथ : अदालतको आदेशको बर्खिलाप

उच्च अदालत सुर्खेतको आदेशविपरीत कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मन्त्रीलाई शपथ दिलाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

कर्णालीका नवनियुक्त उद्योगमन्त्री शाहीले आज सपथ लिने

कर्णाली प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन् । उनी गत बिहीबार मन्त्रीमा नियुक्त भएका थिए।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

कर्णाली प्रदेशको मन्त्रिपरिषद् समावेशी नहुँदा नवनियुक्त मन्त्रीको शपथ रोकियो

मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार नेपालको संविधानको धारा १६८ (९) बमोजिम नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य शाहीलाई मन्त्री पदमा नियुक्त गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

छात्रवृत्ति र दिवा खाजाको रकम शिक्षकको तलबमा खर्च

कालिकोटको तिलागुफा नगरपालिका–५ मा रहेको कालिका माविले विद्यार्थीको छात्रवृत्ति कटाएर शिक्षकलाई तलब खुवाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

सामुदायिक विद्यालयमा विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिन अदालतको आदेश

उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीबाट शुल्क नलिन फैसला गरेको छ। न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र मोहम्मद जुनैद आजादको संयुक्त इजलासले आज सुर्खेतमा रहेका सामुदायिक विद्यालयहरुलाई विद्यार्थीहरुबाट भर्ना शुल्क...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

सडक निर्माणमा अनियमितता गर्ने हुम्ला र मुगुका १० जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्ला र मुगुका १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

कर्णाली प्रदेश : १० लाख बढीले लगाए कोरोना खोप

प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९