सोमबार, कात्तिक ३, २०८२

Karnali


कर्णालीको हवाई समस्या सामाधान गर्न ध्यानाकर्षण

कर्णालीमा बाढी–पहिरोपछिको बिपद्ले ठूलो बिपत्ति ल्याएको छ। कर्णाली राजमार्गसमेत अवरुद्ध भएको छ। यो समयमा झनै जहाजको उडान नियमति नभएपछि जुम्लासमेत आक्रान्त भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामै परीक्षा

लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामै परीक्षा सञ्चालन गरिएको छ। जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीले परीक्षा दिन जान नसकेपछि कक्षा १२ का लागि जिल्लामै परीक्षा...
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

सुर्खेत–१ : शाहीलाई आफ्नैबाट अप्ठ्यारो, पार पाउलान् पूर्णबहादुरले?

स्थानीय तह निर्वाचनमा कांग्रेसले खड्काको निर्वाचन क्षेत्र सुर्खेत–१ मा बेहोरेको क्षति, कर्णाली प्रदेशको विपक्षमा भएको आरोपसहित संस्थापन इतर समूहका हृदयराम थानीबाट असहयोग भए चुनावी नतिजा उलटफेर हुने आकलन छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

बाढी-पहिरोले सडक अवरुद्ध हुँदा जुम्ला विमानस्थलमा बढ्यो चाप

लगातार अविरल वर्षाले बाढी, पहिरोबाट कर्णाली राजमार्ग सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएपछि जुम्ला विमानस्थलबाट देशका नेपालगञ्ज, सुर्खेत, काठमाडौँ, धनगढीलगायत सहर जाने यात्रुको जुम्ला विमानस्थलमा टिकटका लागि भिडभाड हुने गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

राजमार्ग अवरुद्ध भएपछि हवाई टिकट पाउन मुस्किल

महँगो भाडा भए पनि टिकट नै नपाउँदा समस्या भएको उहाँ बताउनुहुन्छ। कर्णाली राजमार्ग अवरोध भएपछि विमानस्थलमा झनै चाप बढेको स्थानीयवासी बताउछन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

खुल्यो सुर्खेतदेखि कालिकोटसम्मको कर्णाली राजमार्ग

अविरल वर्षाका कारण पहिरोसँगै ठूलो ढुङ्गा खसी पूर्णरूपमा बन्द भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि कालिकोटसम्म सडक खुलेको छ। बिचमा पर्ने दैलेख खण्ड ६ दिनदेखि बन्द थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

कालीकोटमा बाढीपहिरोले एक हजार पाँच सय घरमा क्षति

कालीकोटमा बाढीपहिरोका कारण एक हजार पाँच सय घरमा क्षति पुगेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न ठाउँमा बाढीपहिरोले जनधनमा ठूलो क्षति पुर्‍याएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

जुम्लामा बाढीपहिराले १० को मृत्यु, एक बेपत्ता

एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए। आज विपद् व्यवस्थापन समितिको बैठकमा जिल्लामा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै उनले कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

कर्णाली प्रदेशमा बाढीपहिराबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो

प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको हो। सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद...
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

बाढीपहिरोको कारण पछिल्लो साता कर्णाली प्रदेशमा २२ जनाको मृत्यु

यही असोज १९ गतेबाट परेको अविरल वर्षापछिको बाढीपहिरोमा २२ जनाको मृत्यु भएको र ३४ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

३० वर्षपछि आमनेसामने हुँदै यामलाल कँडेल र कालीप्रसाद शाक्य

विसं २०४९ मा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा प्रमुख पदमा उम्मेदवार बनेका थिए- नेपाली कांग्रेसका कालीप्रसाद शाक्य र नेकपा (एमाले) का यामलाल कँडेल।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता

मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ। तीन जना बेपत्ता छन्। जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक...
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९

सञ्‍चार सम्पर्क हुन नसक्दा अझै आएन डोल्पा र हुम्लाको उम्मेदवारी तथ्यांक

मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ २ हजार ५१३ जनाको उम्मेदवारी परेको छ। हुम्ला र डोल्पा बाहेकका स्थानमा कुल २ हजार ५१३ जनाको उम्मेदवारी परेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९

छोराको शव जल्दै गर्दा बुबासहित १३ जना मलामी पहिरोले पुरिए

चिता जल्दाजल्दै माथिबाट पहिरो खस्यो। मलामीहरुबीच भागदौड भयो। चिता नजिकै थिए हेमराजका बुबा। उनीसहित १३ जनालाई पहिरोले पुर्यो।
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९

लगातारको वर्षाले कर्णालीका मुख्य राजमार्गहरु अवरुद्ध

बुधबारदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरु अवरुद्ध भएका छन्। प्रदेशका विभिन्न राजमार्गअन्तर्गत लगभग २० ठाउँमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ सहित ७ जनाको मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर एकै परिवारका पाँच जना सहित ७ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

जुम्लामा पहिरो: पाँचजनाको मृत्यु, दुई बेपत्ता

जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ मा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

गाउँबाट हराउँदै मौलिक लोकसंस्कृति

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ का ७२ वर्षीय हर्कबहादुर खत्रीले आफ्नो पालामा दसैंमा गाइने पुराना सिङ्गारु, वनगारी र ढाडी भाका अहिले पनि गुनगुनाउने गर्छन्। पुराना लोकभाकाको उनलाई निकै याद आउँछ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

कर्णालीमा वर्षा : तल्लो सुर्खेत डुबानमा, अधिकांश सडक अवरुद्ध

भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ। बिहीबार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका कारण आज बिहानैदेखि तल्लो सुर्खेतका बस्ती डुबानमा परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

बाढीको प्रभाव : वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ। खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९