सोमबार, कात्तिक ३, २०८२

Karnali


कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ महिला शून्य, एक मात्र दलित सदस्य निर्वाचित

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (क) बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

यस्तो छ कर्णालीको निर्वाचन नतिजा

अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा (माओवादी (केन्द्र) र नेपाली कांग्रेसले समान चार–चार सिट जितेका छन् भने नेकपा (एकीकृत समाजवादी)ले तीन सिट जितेको छ। राप्रपाले एउटा सिटमा जित हात पार्दा नेकपा (एमाले)...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

प्रकाश ज्वाला चौथोपटक सांसद निर्वाचित

सल्यानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

दैलेख १ मा एमालेका शर्मालाई हराउँदै नेकपा एसका थापा निर्वाचित

दैलेख निर्वाचन क्षेत्र नं १ मा सत्तारूढ गठबन्धनका अम्मरबहादुर थापा विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

रुकुम पश्चिममा माओवादीका जनार्दन शर्माको अग्रता

३५९ मत ल्याई अग्रस्थानमा रहेका शर्मालाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नन्दराम देवकोटाले पछ्याइरहेका छन्। देवकोटाले २४९ मत ल्याएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

डोल्पा : ३१ मतदान केन्द्रको मतपेटिका अझै पुगेन सदरमुकाम

अहिलेसम्म ३७ वटा मतदान केन्द्रकोमात्रै मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

दैलेख-१ मा नेकपा एसका थापालाई अग्रता

दैलेख क्षेत्र नम्बर १ मा गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अम्मर बहादुर थापाले अग्रता लिएका छन्। ८ सय २३ मत प्राप्त गर्दै थापाले अग्रता लिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

एकीकृत समाजवादीको जुम्ला जिल्ला कमिटी र जनसंगठन नै एमालेमा समाहित

नेकपा एकीकृत समाजवादीको जुम्ला जिल्ला कमिटी नेकपा (एमाले) मा समाहित भएको छ। जुम्ला जिल्लाका सम्पूर्ण जनसंगठन र पेशागत संगठनहरू पनि एमालेमा समाहित भएको एमालेले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

कर्णालीमा छाउप्रथा : भत्काइएका छाउगोठ फेरि ठडिँदै

सुर्खेतमा विभिन्न सरकारी तथा गैरसरकारी निकायको पहलमा छाउ भत्काउने अभियान थालिए पनि अहिले पुनःछाउ बनाउनेक्रम बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

दैलेख–१ मा गठबन्धनका उम्मेदवार पूर्वएमाले थापा र एमालेका शर्माबीचको प्रतिस्पर्धा रोचक

पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रहेकाले समाजवादीका उम्मेदवार थापा आफ्नो जित पक्का भएको बताउँछन् भने एमाले उम्मेदवार शर्मा जिल्लामा पार्टीको जनाधार बलियो रहेकाले आफ्नो जित निश्चित रहेको दाबी गर्छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

दैलेखमा गाउँ पसे उम्मेदवार, यस्तो छ चुनावी प्रतिस्पर्धा

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा मुख्य गरी नेकपा एमाले र गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी गाउँ केन्द्रित चुनावी अभियानमा...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

रोग लागेपछि मार्सी धानमा आगो लगाए जुम्ली किसानले

पाकेको मार्सी धानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

कर्णालीमा खाद्य मापन प्रयोगशाला सञ्चालनमा

खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमूना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

जुम्लामा दुई सातापछि अवरुद्ध विद्युत् सेवा सञ्चालन

गत असोज १९ गतेदेखि परेको अविरल वर्षाले बिगारेका संरचना पुनः निर्माण गरिएपछि सेवा सञ्चालन भएको हो। बाढीपहिराका कारण बिजुली बिग्रदा जुम्लाका झण्डै तीन हजार ग्राहक अन्धकारमा बस्न बाध्य भएका थिए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

वनभोज खान गएका दुई किशोर भेरीमा बेपत्ता

सुर्खेतमा वनभोज खान गएका दुई किशोर भेरी नदीमा बेपत्ता भएका छन्। पौडी खेल्ने क्रममा उनीहरु बगेर बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

बाढीले जलविद्युत् केन्द्रमा क्षति पुर्‍याउँदा विद्युत्विहीन बन्यो मुगु

गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत् गृहमा क्षति पुर्याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्विहीन बनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

जुम्लामा विद्युत् सेवा अवरुद्ध

गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षासँगै आएको बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

जाजरकोटको नलगाड जलविद्युतको डीपीआर ६ वर्षमा पनि निर्माण भएन

३१ महिनाभित्र डीपीआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिएकामा ६ वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

कालीकोटका ५१ बस्ती बाढी, पहिराको जोखिममा

रास्कोट नगरपालिका–११, सान्नीत्रिवेणी गाउँपालिकाका–७, तिलागुफा नगरपालिकाका–७, खाडाँचक्र नगरपालिकाका–७, शुभकालिका गाउँपालिका–४, महाबै गाउँपालिका–५, पचालझरना गाउँपालिका पाँच र पलाँता गाउँपालिका सात वटा बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

अवरुद्ध कर्णाली राजमार्गको जुम्ला–नाग्म खण्ड खुल्यो

अविरल वर्षापछि आएको भीषण बाढी र पहिराले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत जुम्ला–नाग्म सडकखण्ड खुलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९