मंगलबार, जेठ १९, २०८३

दैलेख-१ मा नेकपा एसका थापालाई अग्रता

दैलेख क्षेत्र नम्बर १ मा गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अम्मर बहादुर थापाले अग्रता लिएका छन्। ८ सय २३ मत प्राप्त गर्दै थापाले अग्रता लिएका हुन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९
National life
Shivam cement

काठमाडौं– दैलेख क्षेत्र नम्बर १ मा गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अम्मर बहादुर थापाले अग्रता लिएका छन्। ८ सय २३ मत प्राप्त गर्दै थापाले अग्रता लिएका हुन्।

१ हजार ७ सय ९३ मत गन्दा समाजवादीका थापाले ८ सय २३ र एमालेका रविन्द्रराज शर्माले ८ सय ४ मत प्राप्त गरेका छन्। राप्रपाकी कुन्ती शाही ५१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छिन्।

प्रकाशित: Nov 21, 2022| 17:44 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।