सोमबार, कात्तिक ३, २०८२

Karnali


कर्णालीमा मन्त्रालयको संख्या घटाउने सत्तारुढ दलको निर्णय

आधा, आधा कार्यकाल माओवादी र नेकपा एमालेले लिने गरी पहिलो चरणमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मालाई मुख्यमन्त्री बनाएसँगै मन्त्रालय समेत घटाउने सहमति भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त

नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादी सहितको समर्थनमा शर्माले मुख्यमन्त्रीको दावी पेश गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

कर्णालीमा साँझ ५ बजेसम्म दाबी पेस गरिसक्नुपर्ने

कर्णाली प्रदेशसभामा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने

आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकले कर्णालीमा नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकाे छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

हुम्लामा हवाई सेवा अवरुद्ध, यात्रु र कार्गो अलपत्र

हिमाली जिल्ला हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ। बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

कर्णालीमा सरकार गठन गर्न २७ पुससम्मको समय

कर्णाली प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते बेलुका पाँच बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न बुधबार आह्वान गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

कर्णालीको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको काम सधैं विवादमा

कर्णाली प्रदेशको कान्छो मन्त्रालयका रुपमा रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका मन्त्रीदेखि कर्मचारीसम्म काममा नभई गफमा विश्वास राख्ने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९

पुस १८ गतेका लागि कर्णाली प्रदेश सभाको बैठक आह्वान

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते सोमबारका लागि आह्वान भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

कर्णालीको मुख्यमन्त्रीमा एमाले र माओवादीको दाबी

केन्द्रमा दलहरूको समीकरण फेरिएसँगै कर्णाली प्रदेशमा पनि सरकार गठनका लागि दलहरूको सम्भावना एकाएक उथलपुथल भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

एमाले कर्णाली प्रदेशसभा दलको नेतामा कँडेल चयन

एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतिमा दलको नेतामा चयन गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

कर्णालीका नवनिर्वाचित सांसदद्वारा शपथ ग्रहण

सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष उनीहरूले शपथ लिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९

कर्णाली प्रदेशसभाको सपथ सोमबार

प्रदशसभा सदस्यहरुको शपथ सोमबार दिउँसो ३ बजे हुने छ। त्यहाँभन्दा पहिला बिहान साढे ११ बजे शाहको शपथ प्रदेश प्रमुख तिलक परियारबाट हुने छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

कर्णाली कांग्रेस संसदीय दलको नेतामा शाही

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

सुर्खेतमा अटोमोबाइल व्यवसायीको विरोध प्रदर्शन

नाडाको कर्णाली प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपालले सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९

कर्णाली प्रदेश लोकसेवाद्वारा विभिन्न पदमा विज्ञापन आह्वान

कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पद र समूहमा स्थायी पद पूर्तिका लागि आवेदन आह्वान गरेको छ। प्राविधि र अप्राविधिकतर्फ आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

बिरामी बोकेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप, चारजना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

जगदुल्ला गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने थापा गाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरेर नौ जना घाइते भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

कर्णाली प्रदेशको प्रथम चौमासिक बैठक

प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज उक्त बैठक सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

कर्णालीमा ५२ प्रतिशत बालविवाह

उमेर नपुग्दै बालविवाह गरेको पाइए अभिभावकलाई राखेर सम्झाइ बुझाइ गरेर बिहे रद्द गर्ने गरिए पनि लुकिछिपी बाल विवाह भइरहेको बताइन्छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

दोस्रो कार्यकालको तयारी गर्दै कर्णाली प्रदेश

प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएसँगै प्रदेश सभा सचिवालयले तयारीलाई तीव्रता दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९