सोमबार, कात्तिक ३, २०८२

Karnali


खलंगा-सल्ली पुल

२३७ मिटर लामो झोलुंगे पुल
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

ठेक्का लागेको सात वर्षमा पनि बनेन भेरीमा पुल

पछिल्लो पटक थपिएको म्याद २०७७ पुस ३० गतेभित्र निर्माण हुनुपर्ने भए पनि हालसम्म सकिएको छैन।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

कर्णालीका मुख्यमन्त्रीले कर्मचारीलाई दिए ६१ बुँदे निर्देशन [पूर्णपाठ]

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारका प्रमुख सचिव र सचिवसहितका कर्मचारीलाई ६१ बुँदे निर्देशन दिएका छन्। माघ १७ गते शर्माले निर्देशनको खाका तयार गरेर सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

फुटबल खेलाउँदै आमा

२०७८ वैशाख २९ गते मल्लको निधन भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

मेलामा हात्तीको मूर्ति

दर्शकलाई आकर्षण गर्न राखिएको हात्तीको मूर्ति ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

वीरेन्द्रनगर हेर्दै प्याराग्लाइडिङ

वीरेन्द्रनगरको अवलोकन गर्नेगरी व्यावसायिक प्याराग्लाइडिङ सुरु गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९

हिमपातले सेताम्य बन्यो राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

अवैध क्रसर उद्योगबारेको छानबिन सुरु

स्थायी प्रकृतिको एक र सडक निर्माणका लागि भन्दै अस्थायी प्रकृतिका गरी आठवटा क्रसर उद्योग सञ्चालनमा छन्। सञ्चालन भएका उद्योगले न्यूनतम मापदण्ड पूरा गर्न नगरेको पाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

कर्णालीमा मन्त्रालयको टुंगो लाग्यो, भोलि मन्त्रिपरिषद् विस्तार

नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

बल्ल पर्‍यो हिउँ [तस्बिरहरू]

लामो समय वर्षा र हिउँ नपर्दा खडेरीले बालीनाली सुकिसकेको थियो। भोकमरी हुने भन्दै किसान चिन्तामा थिए।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण हुने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको अस्पतालले मिर्गौला प्रत्यारोपणको सेवा यही हप्ताबाट सुरू गर्ने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री शर्मा

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको सिटको बाँडफाँट टुङ्गो यसअघि नै लागिसकेको जनाउँदै उनले केही प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

जलस्रोतमा सबैभन्दा धनी कर्णाली, तर छैन लगानी

कर्णालीमा अहिलेसम्म १० मेगावाटमात्र बिजुली उत्पादन भएको छ जबकि कुल उत्पादन क्षमता १८ हजार मेगावाट हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

माछापालनका नाममा एक करोड खर्च, पोखरीको नामोनिसान छैन

भेरी नगरपालिका–१३ कुदुस्थित इन्द्र मिलन कृषि तथा पशु पालन सहकारी संस्थालाई आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०७८/०७९ सम्म एक करोड रुपैयाँ माछाको भुरा उत्पादन तथा माछा पालन भन्दै भुक्तानी...
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

कमिसनको चक्करमा नौवटा सिँचाइ आयोजना अलपत्र

सोलार पाताहरू अलपत्र र तोडफोड गरिएको अवस्था छन्। निर्माण सम्पन्न भएको भन्दै कृषि विकास कार्यालयले आयोजनाको सम्पूर्ण रकम भुक्तानी दिइसकेको छ। आयोजनाका लागि पर्याप्त पाइपसमेत छैन।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९

कर्णालीको सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित

आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गरी निर्वाचित भएकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

कर्णालीमा सभामुखको निर्वाचन आज

बिहान ११ बजेका लागि निर्वाचनको समय तोकिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

कर्णालीमा मुख्यमन्त्रीको शपथसँगै मन्त्रिमण्डल विस्तार

मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९