सोमबार, कात्तिक ३, २०८२

वीरेन्द्रनगर हेर्दै प्याराग्लाइडिङ

वीरेन्द्रनगरको अवलोकन गर्नेगरी व्यावसायिक प्याराग्लाइडिङ सुरु गरिएको हो।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९
Kumaribank
Metro Mart

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–१४ गढीबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिँदै। वीरेन्द्रनगरको अवलोकन गर्नेगरी व्यावसायिक प्याराग्लाइडिङ सुरु गरिएको हो। तस्विर: रासस


प्रकाशित: Feb 04, 2023| 00:05 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।