आइतबार, फागुन १७, २०८२

मेलामा हात्तीको मूर्ति

दर्शकलाई आकर्षण गर्न राखिएको हात्तीको मूर्ति ।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

kumari

सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरू भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले आयोजना गरेको दोस्रो राष्ट्रिय अद्यौगिक व्यापार, कृषि, नवीनतम, प्रविधि एवम् पर्यटन महोत्सव २०७९ मा दर्शकलाई आकर्षण गर्न राखिएको हात्तीको मूर्ति । तस्बिरः रासस

प्रकाशित: Feb 05, 2023| 06:30 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।