सोमबार, कात्तिक ३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सञ्‍चार सम्पर्क हुन नसक्दा अझै आएन डोल्पा र हुम्लाको उम्मेदवारी तथ्यांक

सञ्‍चार सम्पर्क हुन नसक्दा अझै आएन डोल्पा र हुम्लाको उम्मेदवारी तथ्यांक

मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ २ हजार ५१३ जनाको उम्मेदवारी परेको छ। हुम्ला र डोल्पा बाहेकका स्थानमा कुल २ हजार ५१३ जनाको उम्मेदवारी परेको हो।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं- मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ २ हजार ५१३ जनाको उम्मेदवारी परेको छ। हुम्ला र डोल्पा बाहेकका स्थानमा कुल २ हजार ५१३ जनाको उम्मेदवारी परेको हो।  

Kumaribank

केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरोले गर्दा सञ्‍चार सम्पर्क हुन नसक्दा डोल्पा र हुम्लाको उम्मेदवारीको विवरण आउन बाँकी रहेको बताइएको छ। 

निर्वाचन आयोगले देशभरको अन्तिम विवरण आइनसकेकाले उम्मेदवारको संख्या बढ्ने जनाएको छ। 

त्यस्तै प्रदेशतर्फ ३ हजार ४५५ उम्मेदवारी परेको छ। प्रतिनिधिसभाका १६५ सिटका लागि चुनाव हुँदैछ। आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ।

प्रकाशित: Oct 10, 2022| 18:14 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।