मंगलबार, कात्तिक ४, २०८२

Karnali


कर्णालीले विज्ञापन होइन, काम गर्छ : मुख्यमन्त्री शाही

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम’ उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कामले आफैँ विज्ञापन गर्ने तर्क गरे।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

जुम्लामा चट्याङ लागेर ८० भेडा मरे, ३ सय भेडा बेपत्ता

जुम्लाको पातारासी गाउँपालिका बागजाले पाटनमा चट्याङ लागेर ८० भेडा मरेका छन्। चट्याङबाट पाँच जना कृषकका ८० भेडा मरेका हुन्। ३ सय भेडा हराएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

श्रीमान्‌को सम्झनामा क्याम्पसलाई भवन

उनले क्याम्पसलाई सहयोग स्वरुप ‘भिम कमला शैक्षिक भवन’ निर्माण गरिदिएकी हुन्। एक वर्षको समय लगाएर निर्माण सम्पन्न उक्त भवन आज एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्री बोधमाया कुमारी यादवको सहभागितामा...
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

विपद्को जोखिममा सुर्खेत उपत्यका

सुर्खेत उपत्यका मनसुनजन्य विपद्को उच्च जोखिम रहेको पाइएको छ। गुरुयोजनाविपरीत जोखिमयुक्त स्थानमा धमाधम भौतिक संरचना निर्माण गरिनु र खोला–नालाको बढ्दो अतिक्रमणका कारण विपद्को जोखिम बढेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

प्रयोगशाला राख्नका लागि भवनको कामदेखि अन्य आवश्यक खरिदको काम सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

कर्णाली प्रदेशमा बुधबार सार्वजनिक बिदा

धान दिवसको अवसर पारेर प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

सुर्खेतको वीरेन्द्रनगर ३ मा बर्डफ्लु पुष्टि भएपछि एक हजार पक्षी नष्ट

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

भेडाको बथानसहित पाटन उक्लिए रुकुमपूर्वमा भेडी गोठाला

पुथाउत्तरगङ्गा गाउँपालिकासँगै भूमे गाउँपालिकाको माथिल्लो क्षेत्र र सिस्ने गाउँपालिका-१ र २ का भेडी गोठाला भेडाको बथानसहित पाटन उक्लिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

कर्णालीको बजेट : बहुआयामिक गरिबी न्यूनीकरण गर्दै स्वास्थ्यमा तीव्र विकासको उद्देश्य

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० को बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले संसदमा बजेट प्रस्तुत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

कर्णाली प्रदेशसभामा आर्थिक सर्वेक्षण पेश

योजनामन्त्री विष्टले शनिबार बसेको प्रदेशसभाको दशौँ अधिवेशनको १२औँ बैठकमा आर्थिक सर्वेक्षण पेश गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

असारको मुखमा किसानलाई मलको चिन्ता

खेतीपातीको सिजनका बेला मल अभाव भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

कर्णालीमा पुस्तक ढुवानी प्रभावित

नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दा समेत कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन्। जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयहरुबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित...
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

बजेटमा कर्णाली : कार्यक्रम राम्रो, कार्यान्वयनमा शंका

अर्थमन्त्री जनार्दन शर्माले सदनमा आगामी वर्षका लागि राजस्व र व्ययको वार्षिक अनुमानसहितको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट पेश गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

जुम्ला आयुर्वेद पाँच महिनादेखि प्रमुख विहीन

आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन हुँदा यहाँको दैनिक कामकाज प्रभावित भएको छ। केन्द्रका कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस महिनामा सरुवा भएर गएपछि कार्यालय प्रमुख विहीन छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

कर्णाली प्रदेश प्रमुखद्वारा आर्थिक विधेयक प्रमाणीकरण

प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको उक्त विधेयक अब ऐनमा परिणत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

दैलेखको ठाटीकाँधमा तनाव, मतदान स्थगित

दैलेखको ठाटीकाँध गाउँपालिकास्थित एक मतदान केन्द्रमा झडप भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

सुर्ख‍ेतमा चुनावी प्रचारमा प्रयोग भएका दुई गाडीमा आगजनी

सुर्खेतमा चुनावमा प्रयोग भइरहेका दुई गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। वीरेन्द्रनगर–६ मंगलगढीमा रोकी राखेको दुई वटा गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरि नवौं अधिवेशनको अन्त्य गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

कर्णाली प्रदेश सरकारद्वारा सार्वजनिक बिदा थप

प्रदेश सरकारको विसं २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

प्रहरीले भन्‍यो- कर्णालीमा ३७७ मतदान केन्द्र अति संवेदनशील

कर्णाली प्रदेशमा ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले यहाँका दश जिल्ला ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९