बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्णाली प्रदेश सरकारद्वारा १५० स्वास्थ्यकर्मी माग (विज्ञापनसहित)

कर्णाली प्रदेश सरकारद्वारा १५० स्वास्थ्यकर्मी माग (विज्ञापनसहित)

कर्णाली प्रदेश सरकारले करार सेवामा नियुक्तिका लागि विज्ञापन गरेको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८
National life
Shivam cement

काठमाडौं- कर्णाली प्रदेश सरकारले करार सेवामा नियुक्तिका लागि विज्ञापन गरेको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले मंगलबार सूचना प्रकाशन गरी करारमा डाक्टर, नर्ससहित १५० कर्मचारी माग गरेको छ। 

प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले करार सेवामा कर्मचारी लिने निर्णय गरेको मन्त्रालयको सूचनामा उल्लेख छ।

मन्त्रालयले नवौँ तहको चिकित्सकका लागि ५४, मेडिकल अधिकृत २० सहित आठौँ तहको २१, सातौँ तहका १६, स्टाफ नर्स ३८ सहित पाँचौँ तहको ५० र चौथो तहका नौ जना गरी १५० चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ। सूचना प्रकाशित गरेको १५ दिनभित्र आवेदन माग गरिएको छ।

प्रकाशित: Jan 12, 2022| 10:18 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।