सोमबार, फागुन १८, २०८२

कांग्रेस डोल्पामा संस्थापन समूहको वर्चस्व

नेपाली कांग्रेस डोल्पाको सभापतिमा दिपेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै सभापतिमा शाही निर्वाचित भएका हुन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

सुर्खेत– नेपाली कांग्रेस डोल्पाको सभापतिमा दिपेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै सभापतिमा शाही निर्वाचित भएका हुन्। 

उनले २३७ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धीहरु अंगदकुमार बुढाले १५८, गौरीशंकर उपाध्यायले २३ र दुधकुमारी हमालले ११ मत प्राप्त गरे। सभापति शाही संस्थापन समूहसँग नजिक छन्।

त्यस्तै उपसभापतिमा पूर्णबहादुर शाही र लवकुमार शाही, सचिवमा दशरथ रोकाया र हिक्मतबहादुर शाही र सहसचिवमा सुरेन्द्रप्रसाद महत र लक्ष्मणकुमार शाही विजयी भएका छन्। 

जिल्ला कार्यसमिति सदस्यमा श्रीनारायण कार्की, भैरबहादुर शाही, लक्ष्मी सार्की, जलसरी बुढा (निर्विरोध), नरेन्द्र बुढा, लालकुमारी थापा, आईतुरुपा रोकाया, तेजेन्द्रबहादुर रोकाया र धनबहादुर रावत विजयी भएका छन्। विजयी अधिकांश संस्थापन समूहका हुन्।

प्रकाशित: Nov 24, 2021| 12:25 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।