बिहीबार, भदौ १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्णालीमा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही कानुनमन्त्रीमा नियुक्त

कर्णालीमा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही कानुनमन्त्रीमा नियुक्त

कर्णाली प्रदेशमा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

vianetvianet
Kumaribank
Metro Mart

सुर्खेत- कर्णाली प्रदेशमा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन्। 

शाही समाजवादीका संसदीय दलका नेता समेत हुन्। नवनियुक्त मन्त्री शाहीले केही बेरमै शपथ लिने कार्यक्रम छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार उनलाई मात्रै नियुक्त गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

बाँकी मन्त्रीहरु भने मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएपछि मात्रै नियुक्त हुनेछन्। केही दिनमै संसद् बैठक बोलाउने र विश्वासको मतपछि मात्रै बाँकी मन्त्रीहरु नियुक्त हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।


प्रकाशित: Nov 16, 2021| 17:36 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।