सोमबार, फागुन १८, २०८२

Karnali


कर्णाली सरकारको निर्णय : बाढीबाट मृत्यु भएका परिवारलाई दुई लाख

कर्णाली प्रदेश सरकारले बाढी र बहिरो जस्ता विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध

तीन दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। वर्षापछि आएको बाढीपहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

तुम्लिङमा फसेका १२ जनाको उद्धार

हुम्लाको नाम्खा गाउँपलिका–६ लिमीस्थित तुम्लिङमा फसेका १२ जनाको उद्धार गरिएको छ। उनीहरुलाई हेलिकप्टरमार्फत सिमकोट ल्याइएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

हुम्लाको तुम्लिङमा १२ जना हिमपातमा फसे

पदयात्राका लागि हुम्लाको हिल्सा र लिमी उपत्यका गएका चार विदेशीसहित १२ जना तुम्लिङको हिमपातमा फसेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

अत्यधिक मदिरा सेवन गरेर श्रीमतीको हत्या

सल्यानमा एकजनाले बसुलो (हलो, जुवा बनाउन प्रयोग गरिने घरेलु हतियार) प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

मुगु बस दुर्घटनाका मृतकको संख्या ३३ पुग्यो

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु

हुम्ला पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनाकै मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

हुम्लामा पहिरोले घर पुरिँदा एकै घरका ६ जना बेपत्ता

हुम्ला पहिरोले घर पुरिँदा ६ जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

मौसम बिग्रदा फोक्सुण्डो जाने पर्यटकलाई सास्ती

स्थलमार्ग, हवाइ मार्गमार्फत डोल्पामा घुम्‍न जाने पर्यटकलाई मौसममा आएको खराबीले समस्या ल्याएको डोल्पाको जुफाल विमानस्थलस्थित त्रिपुरा होटलका सञ्चालक बालकृष्ण डाँगीले बताए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

मार्सी धान फल्ने जुम्लाका फाँटमा पस्यो बाढी

केही दिनदेखिको निरन्तर बर्षाले मार्सी धान फल्ने जुम्लाका फाँट बाढीमा डुबेका छन्। भित्र्याउने बेला भएका धानबाली बाढीमा डुबेपछि किसानहरू चिन्तित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

पहिरोमा परेर कालीकोटमा एक जनाको मृत्यु

कालीकोटमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। घरमाथिबाट आएको पहिरोमा परी महावै गाउँपालिका–७ राम्रीका १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

अब्बल बन्ने अभ्यासमा प्रदेश अस्पताल

चिटिक्क परेको भौतिक पूर्वाधार र दक्ष जनशक्तिबाट अस्पतालले सेवा प्रवाह गर्न थालेको छ। पर्याप्त स्रोत साधानको सदुपयोग गर्दै बिरामीको उपचारलाई सहज बनाउने प्रयास थालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

चौरजहारीको यातायात व्यवस्था कार्यालयले २ वर्षमा पनि पाएन कार्यादेश

रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा दुई वर्षअघि स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालयले अझैसम्म काम पाएको छैन।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

कर्णालीमा बुधबार सार्वजनिक बिदा

कर्णालीमा बुधबार सार्वजनिक बिदा हुने भएको छ। असोज शुक्ल पूर्णिमाको अवसरमा कर्णाली प्रदेश सरकारले बिदा दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

सुर्खेत–दैलेख सडक खण्ड अवरुद्ध

सुर्खेत–दैलेख सडक खण्ड अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

दसैं अवधिमा २१ दुर्घटना हुँदा कर्णालीमा ३७ जनाको मृत्यु, ११ ले आत्महत्या गरे

दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

'बैंकले धितो सुन नलिएपछि दशाजस्तै बन्‍यो दसैं'

हुम्लाका दलित समुदायलाई आर्थिक अभावका कारण दसैँ मनाउन असहज भएको छ। कोरोना महामारीका उनीहरु बेरोजगारीमा बस्‍न बाध्य छन्। दसैंका आर्थिक स्रोत जुटाउन उनीहरुले आफ्नो घरमा राखेको सुनसमेत कर्जामा राखेका जनाइएको...
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

राजनीतिक खिचातानीले सडक मर्मत नहुँदा सास्ती

छिमेकी पालिकाका साथै वडाहरूमा वर्षायाममा भत्किएको सडक सयममै मर्मत भए पनि नलगाड नगरपालिका –८ हल्चौरमा भने सडक मर्मत हुन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

मुगु बस दुर्घटना : मृतक ३२ जनाकै सनाखत, अधिकांश विद्यार्थी

मृतकमध्ये २९ जना छायानाथ रारा नगरपालिकाका रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनीहरु मध्ये अधिकांश विद्यार्थी छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

मासुको विवादमा बाबुले गरे छोराको हत्या

सल्यानमा मंगलबार राति आफ्नै बुवाले छोराको हत्या गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८