सोमबार, फागुन १८, २०८२

मासुको विवादमा बाबुले गरे छोराको हत्या

सल्यानमा मंगलबार राति आफ्नै बुवाले छोराको हत्या गरेका छन् ।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

kumari
सुर्खेत- सल्यानमा मंगलबार राति आफ्नै बुवाले छोराको हत्या गरेका छन् ।
बनगाड कुपिण्डे नगरपालिका– १० माझकाँडाका ५६ वर्षिय बाबु निमवहादुर कुवर मगले ३३ बर्षिय छोरा रुपलाल कवँर मगरको हत्या गरेका हुन् । मासुको विषयमा सामान्य विवाद् हुँदा बुवाले खुर्पा (ठूलो आकारको हँसिया) प्रहार गरेर छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
‘बाबुछोराले नै मदिरा सेवन गरेका रहेछन्, मासुको विषयमा सामान्य विवाद भएछ,’ सल्यानका डीएसपी गोविन्द थापाले भने, ‘बुवाले आबेगमा खुर्पा प्रहार गर्दा छोराको मृत्यु भएको छ ।’ छोराको हत्या गर्ने बुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित: Oct 13, 2021| 09:47 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।