बिहीबार, जेठ २१, २०८३

हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु

हुम्ला पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनाकै मृत्यु भएको छ ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८
National life
Shivam cement

सुर्खेत- हुम्ला पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनाकै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा खार्पुनाथ गाउँपालिका ५ खर्पेलगाउँका घरमुली धनविरे शाही, कलबहादुर शाही, धोक्ची शाही, हुमेश शाही, अलिन्द शाही र दुई वर्षिय नाबालक छन् । पहिरोले घर पुरिंदा बेपत्ता भएका ६ जनाकै मृत्यु भएको हुम्लाका डीएसपी हेरम्भ शर्माले जनाए । मृतकमध्ये चार जनाको मात्रै शव निकालेको छ भने बाँकी दुई जनाको शन निकाल्ने पर्यास भइरहेको छ ।

अविरल बर्षापछि आएको बाढीले मंगलबार राती करिव ८ बजेतिर पहिरोले घरसँगै परिवारका सबै सदस्यलाई पुरेको थियो ।


प्रकाशित: Oct 20, 2021| 09:35 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।