सोमबार, फागुन १८, २०८२

पहिरोमा परेर कालीकोटमा एक जनाको मृत्यु

कालीकोटमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। घरमाथिबाट आएको पहिरोमा परी महावै गाउँपालिका–७ राम्रीका १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको हो।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

kumari

सुर्खेत– कालीकोटमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। घरमाथिबाट आएको पहिरोमा परी महावै गाउँपालिका–७ राम्रीका १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको हो।

अविरल वर्षाका कारण मंगलबार बिहान घरमाथिबाट पहिरो आउँदा उनको मृत्यु भएको कालीकोटका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए। ‘सुतिरहेकै बेला घरमाथिबाट पहिरो आएछ’, डीएसपी शाहले भने, ‘प्रहरीलाई बिहान ५ बजेतिर खबर आएको थियो।

उद्धारका लागि तत्काल घटनास्थल पुगे पनि बालिकालाई बचाउन सकिएन।’ घरका अन्य सदस्य भने भागेको जोगिएको प्रहरीले जनाएको छ। पहिरोले घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ।

प्रकाशित: Oct 19, 2021| 11:30 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।