बुधबार, जेठ २०, २०८३

तुम्लिङमा फसेका १२ जनाको उद्धार

हुम्लाको नाम्खा गाउँपलिका–६ लिमीस्थित तुम्लिङमा फसेका १२ जनाको उद्धार गरिएको छ। उनीहरुलाई हेलिकप्टरमार्फत सिमकोट ल्याइएको छ ।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

सुर्खेत– हुम्लाको नाम्खा गाउँपलिका–६ लिमीस्थित तुम्लिङमा फसेका १२ जनाको उद्धार गरिएको छ। उनीहरुलाई हेलिकप्टरमार्फत सिमकोट ल्याइएको छ ।

National life

ट्रेकिङ एजेन्सीको सहयोगमा १२ जनाकै हेलिकोप्टरबाट उद्धार गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जनाए। असोज २२ गते ट्रेकिङका लागि स्लोभेनियाका चार विदेशी पर्यटक, तीन टुरिस्ट गाइड र पाँच स्थानीय हिल्सा हुँदै लिमी उपत्यका गएका थिए।

ट्रेकिङ सकेर सिमकोट फर्कंदै गर्दा बाक्लो हिमपातका कारण उनीहरु तुम्लिङमा फसेका थिए। तुम्लिङबाट सिमकोट आउने मुख्य बाटो न्यालु लेकमा बाक्लो हिमपातका कारण चार दिनदेखि अवरुद्ध छ।


प्रकाशित: Oct 21, 2021| 13:07 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।