मंगलबार, वैशाख ९, २०८२

राजनीतिक खिचातानीले सडक मर्मत नहुँदा सास्ती

छिमेकी पालिकाका साथै वडाहरूमा वर्षायाममा भत्किएको सडक सयममै मर्मत भए पनि नलगाड नगरपालिका –८ हल्चौरमा भने सडक मर्मत हुन सकेको छैन।
 |  बुधबार, असोज २७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

vianetvianet

जाजरकोट- छिमेकी पालिकाका साथै वडाहरूमा वर्षायाममा भत्किएको सडक सयममै मर्मत भए पनि नलगाड नगरपालिका –८ हल्चौरमा भने सडक मर्मत हुन सकेको छैन।

triton college

सडक मर्मत गर्न नगरपालिकाले बजेट बिनियोजन गरी डोजर पठाएर मर्मत गर्न लाग्दा वडाध्यक्षले सिफारिस नदिँदा काम रोकिएको छ। काम गर्न आएको डोजरसमेत फर्काएको छ। सडक मर्मत गर्नका लागि निर्माण हुने उपभोक्ता समितिका सबै व्यक्ति कांग्रेस भित्र आफूले मात्र भनेको व्यक्ति हुनुपर्ने अडान अध्यक्षले लिएर सिफारिस नदिएपछि सडक मर्मत हुन नसकेको हो।

जाजरकोट–डोल्पा सडक खण्ड भित्र जोडिएको हल्चौर गाउँमा सडक मर्मत नहुँदा उकालोमा हैरानी व्यहोदै दैनिक उपभोग्य सामग्रीहरु बोकेर लिनुपरेको छ।

नेकपा ( माओवादी केन्द्र) को तर्फबाट कार्यपालिका सदस्य रहेका नरबहादुर विकले सडक मर्मत गर्नका लागि नगरपालिकाबाट डोजर ल्याएर काम सुरु गर्न लाग्दा कांग्रेसबाट जितेका वडाध्यक्ष गोविन्द शाहीको टोलीले सडक मर्मत गर्न सिफारिस नदिँदा काम रोकिएको हो।

राजनीतिक खिचातानी मात्र होइन , उपभोक्तामा समेत आफ्ना मान्छे बनाउनु पर्ने मागका साथै डोजरसमेत आफ्नै प्रयोग गर्नुपर्ने अध्यक्षको चाहनाले गर्दा सडक दशैं अघि मर्मत हुन सकेको छैन। 

National life insurance

प्रकाशित: Oct 13, 2021| 22:35 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।