सोमबार, फागुन १८, २०८२

मुगुमा ७० जना यात्रु सवार बस दुर्घटना हुँदा २३ को मृत्यु

नेपालगञ्जबाट मुगुका लागि छुटेको यात्रु बस मुगु जिल्लाको रारा छायानाथ नगरपालिका वडा नम्बर ७ मा दुर्घटनाग्रस्त हुँदा २३ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

काठमाडौं– नेपालगञ्जबाट मुगुका लागि छुटेको यात्रु बस मुगु जिल्लाको रारा छायानाथ नगरपालिका वडा नम्बर ७ मा दुर्घटनाग्रस्त हुँदा २३ जनाको मृत्यु भएको छ।

मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार  नेपालगञ्जबाट गाडीमा करिब ७० जना चढेको प्रारम्भिक विवरण छ।

बस भिरालो बाटोबाट धेरै तल खोलामा खसेको बताइएको छ। शव संकलन गर्ने र घाइतेको उद्धार गरेर अस्पताल लैजाने काम भइरहेको प्रजिअ महतले जानकारी दिए।

उद्धार र शव सङ्कलनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए।


प्रकाशित: Oct 12, 2021| 15:45 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।