मंगलबार, वैशाख ९, २०८२

भवन भत्किँदा जाजरकोटमा ९ जना विद्यार्थी घाइते

जाजरकोटमा विद्यालयको भवन भत्किँदा ९ जना विद्यार्थी घाइते भएका छन्।
 |  शुक्रबार, असोज १५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

vianetvianet
triton college
National life insurance

सुर्खेत– जाजरकोटमा विद्यालयको भवन भत्किँदा ९ जना विद्यार्थी घाइते भएका छन्। बारेकोट गाउँपालिका–२ लिम्साको वीरेन्द्र प्राथमिक विद्यालयको भवन भत्किँदा विद्यार्थी घाइते भएका हुन्। बालविकास कक्षा सञ्चालन हुँदै आएको विद्यालयमा आज (शक्रुबार) भवन भत्किएको थियो।

भवन भत्किएपछि भएको भागदौडमा हिम्मत सिंह, स्मृति शाही, दिप्सन नेपाली, विजया शाही, अतिथ नेपाली, अनिशा शाही लगायत ९ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जनाए। घाइते सबैको आधारभूत अस्पताल लिम्सामा उपचार भैरहेको छ।

प्रकाशित: Oct 01, 2021| 16:16 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।